default_image

प्रतियोगिता  : आहा रारा गोल्ड कप , २०७४  (फुटबल)

स्थान : पोखरा रङगशाला ,पोखरा , नेपाल

मिती :माघ ९ (२३ जनवरी) गते देखि माघ २० (फेब्रुअरी ३)

सहभागी टोली : १२ – (भारतको युनाईटेड सिक्किम फुटवल क्लब, बंगलादेशको उत्तर बरिन्धरा क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, सिएमजी क्लब संकटा, रमपम झापा ११, धरान फुटवल क्लबले , सुदूर पश्चिमाञ्चल ११, रुस्लान थ्री स्टार क्लब, आयोजक सहारा , नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ)

खेल तालिका र नतिजा 

खेल १ : माघ ९ गते मगलबार : सुदर पच्छिम ११ स्पोटिर्ङ क्लब ३-०  सहारा क्लब

धनबहादुर थापा २४’ (सुदर)

मणीराम चोधरी ७७’ (सुदर)

राकेश हमालले गोल ९०+ (सुदर)


खेल २ : माघ १० गते बुधबार  : यूनाइट सिकीम फुटबल क्लब ०-३ घरान फुटबल क्लब

रोमन लिम्बु ६२’

सौजन लिम्बु ६३’

धिरेन लिम्बुले ७५’


खेल ३ : माघ ११ गते बिहिबार : एपिएफ १-०  संकटा क्लब

आदित्य चौधरी २८’ (अपिएफ)


खेल ४ : माघ १२ गते शुक्रवार : नेपाल पुलिस १-० रमपम झापा ११ फुटबल क्लब

सुमन लामा १३’ (पुलिस)


क्वाटरफाइनल खेलहरु

खेल ५ : माघ १३ गते शनिबार : उत्तर बरिन्धारा क्लब (बंगलादेश) २-१ सुदर पच्छिम ११ स्पोटिर्ङ क्लब

मिडो मासा ७४’ (बरिन्धारा)

धिरज गुरुङ ७८ पेनाल्टी मिस (सुदुर)

स्याला सोन्लेमाने ८३’ (बरिन्धारा)

सुदुरका विनोद ८८’ (सुदुर)


खेल ६ : माघ १४ गते आइतबार  : आर्मी १-१ घरान फुटबल क्लब (धरान टाइ ब्रेकरमा ५-४ ले विजयी )

भरत खवास १८’ (आर्मी)
निशान लिम्बू ६३’ (धरान)


खेल ७ : माघ १५ गते सोमबार  : थ्री स्टार ०-०  एपिएफ (थ्री स्टार टाईब्रेकरमा ५-३ ले विजयी)


खेल ८ : माघ १६ गते मंगलबार : नेपाल पुलिस क्लब ३-१  मनाङ मर्स्याङदी

निर कुमार राइ ५३’ (पुलिस)

दिनेश राजबंशी ५७’ (पुलिस)

सुमन लामा ७२’ (पुलिस)

विशाल राई ८२ (मनाङ)


सेमिफाइनल खेलहरु

खेल ९ : माघ १७ गते बुधबार : उत्तर बरिन्धारा ०-५ थ्री स्टार

विष्णु गुरुङ ४१’ (थ्री स्टार)

निराजन खड्का ४५’ (थ्री स्टार)

विश्वास श्रेष्ठ ४५+२’ , ६६’, ७५’ (थ्री स्टार)


खेल १० : माघ १८ गते बिहिबार : धरान ०-१ पुलिस

सुमन लामा २३’ पेनाल्टी (पुलिस)


फाइनल खेल

खेल ११ : माघ २० गते शनिबार : थ्रीस्टार ०-१ पुलिस

Success

Thank you for your time.