default_image

प्रतियोगिता  : बुढासुब्बा रेडबुल गोल्डकप , २०७४  (फुटबल)

स्थान : धरान रङगशाला ,धरान, नेपाल

मिती :माघ २० (फेब्रुअरी ३) गते देखि माघ २७ (फेब्रुअरी १०)

सहभागी टोली : १२ – (लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, सिएमजी क्लब संकटा, धरान फुटवल क्लबले , सुदूर पश्चिमाञ्चल ११, रुस्लान थ्री स्टार क्लब , नेपाल पुलिस, त्रिभुवन आर्मी ,  भारतको दुर्गापुर स्टिल्स,  काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर )

खेल १ : माघ २० – मनाङ ०-१ संकटा

७५ ‘  अर्नेस्ट टम्प (संकटा)


खेल २ : माघ २१ , धरान २-२ दुर्गापुर (दुर्गापुर पेनाल्टीमा ४–३ ले विजयी)

रोमन लिम्बु (धरान)

वर्तमान राईले १६’ (धरान)

शाही केन्ट ७७’ ७८’ (दुर्गापुर)


खेल ३ : माघ २२, पुलिस २-० काकरभिट्टा

रेजिन सुब्बा २०’ (आत्माघाती गोल)

सुमन लामा ६४’


खेल ४ : माघ २३ , थ्री स्टार ४-०  सुदुरपश्चिम

निराजन खड्का ७’ , ५४’ , ९०+३’

सुनिल बल ३७’


खेल ५ : माघ २४, विजेता : पुलिस २-१ संकटा

रजिन सुब्बा ५४’ (पुलिस)

प्रकाश बुढाथोकी ६४’ (संकटा)

बुद्ध लामा १०१’


खेल ६ : माघ २५ , विजेता : थ्री १-० दुर्गापुर

विष्णु गुरुङ ९०+३’


खेल ७ : फाइनल , माघ २७ : पुलिस विरुद्ध थ्री स्टार

Success

Thank you for your time.