default_image

१२-२७

August 4, 2017

‘प्रेम प्रस्ताव आएपनि खासै वास्ता गर्दिन’ – भलिबलकी मन्जुसँग १२-२७ कुरा

पोखरा – रहरै रहरमा ९ बर्षको देखि भलिबल खेल्न सुरु गरेकी पोखराकी मञ्जु गुरुङका लागि भलिबल लत जस्तै हो । भलिबल छाडेपछि के गर्ने योजना छ भन्दा उनीसँग त्यसको प्रष्ट जवाफ छैन । ‘खासै अरु सोचेकी छैन’ उनले भनिन्,‘जहिले सम्म सकिन्छ खेल्ने नै हो । खेल्न मजा लाग्छ ।’ झन्डै दुई दशक देखि भलिबलमा रहेकी […]

July 28, 2017

‘रोनाल्डोको खेल बिरलै छुट्छ’ – सावित्रासँग १२-२७ कुरा

काठमाडौँ – नेपाली महिला फुटबलमा सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ। हुन पनि सावित्राको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने उनलाई गोल मेसिन भन्दा कुनै फरक पर्दैन। हरेक खेलजसोमा उनले एक न एक गोल गरिरहेकि हुन्छिन् । नेपालको महिला फुटबलमा लामो इतिहास नभएपनि यो छोटो समयमा सधैं भारत तगारो बन्दै आएको छ। भारतलाई पछिल्लो पटक खेलेको […]

July 21, 2017

‘बुबाको करले तेक्वान्दोमा लागें’ – ओलम्पियन निशासँग १२-२७ कुरा

काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण  खेल्न पाइनन् । यद्दपी साग खेल्ने […]

July 14, 2017

खेलाडी नभएको भए लफङ्गा हुन्थे – ओलम्पियन शिरीषसँग १२–२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक […]

July 7, 2017

ओलम्पियन हरिको फुटबलर बन्ने सपना: खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– मध्यम दुरीका धावक खेलाडी हरि रिमालले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएको झन्डै एक दशकमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला ओलम्पिकको पछिल्लो संस्करण रियो ओलम्पिकमा भाग लिएका थिए। दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटर दौडमा कांस्य पदक जितेका हरिलाई ओलम्पिक सहभागिता खेल जीवनको अविष्मरणीय क्षण लाग्छ […]

June 30, 2017

ओलम्पियन फुपूको पहिलो कमाई चकलेटमा खर्च : खेलाडीसँग १२-२७ कुरा

खेलाडीसँग १२-२७ कुरा काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षअघि जुडो खेलाडी फुपु ल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपालले दुई दशक भन्दा लामो समयपछि त्यत्ति ठूलो सफलता हात पारेको थियो । त्यसमाथि पनि सागमा जुडोमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन्। एसियाली जुनियर […]

June 23, 2017

ज्ञानेन्द्रको पहिलो कमाई १६ सय : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका समर्थकका लागि नयाँ नाम होइन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित उपकप्तान तथा आवश्यक पर्दा कप्तानी समेत गर्दै आएका ज्ञानेन्द्र टोलीका भरपर्दा ब्याट्सम्यान हुन्। २६ बर्षे ज्ञानेन्द्रले नेपालका सबै खाले उमेर समूहको टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रले आफ्नै लगानीमा […]

June 18, 2017

भरतको रोजाईमा गुन्द्रुक र मकै : खेलाडीसँग १२-२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– भरत खवास राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । झन्डै एकदशक देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका भरतका विषयमा उनका समर्थकलाई थोरबहुत जानकारी छ । तर, सबै समर्थकलाई उनका बारेमा थाहा नहुन पनि सक्छ । यस्तै समर्थकका माझमा लोकप्रिय खेलाडीका बारेमा थप जानकारी दिने उद्देश्यले हाम्रो खेलकुद डटकमले खेलाडीसँग प्रश्न सोध्ने र उनको […]

Success

Thank you for your time.