default_image

एसोसिएसन

February 12, 2024

बक्सिङको ओलम्पिक छनोट तयारी भारतमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुने बक्सिङ संघले जनाएको छ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी […]

February 12, 2024

हक्की संघ र नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सम्झौता भएको छ । हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले हक्की संघमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । कार्यक्रमलाई सम्बोधन […]

February 6, 2024

कर्णालीका खेलाडीलाई प्रदेशको पहिचान झल्किने पोसाक

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीका खेलाडीहरुको लागि प्रदेशको पहिचान झल्किने आफ्नो छुट्टै पोसाकको डिजाइन तयार भएको छ । कर्णालीका विभिन्न पर्यटकीय स्थल, दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति पोसाकमा राखिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम खेलाडीहरुको लागि खेल पोसाक र मार्चपास […]

February 6, 2024

टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […]

February 6, 2024

वर्ष प्रशिक्षकको मनोनय- देसाईसहित ६ खेलका ८ जना

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष प्रशिक्षककोे मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार वर्षका उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको […]

February 4, 2024

पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]

February 3, 2024

कृष्णप्रसाद भट्टराई स्मृति करातेमा विप्लवलाल र मिस्लीको ह्याट्रिक

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ह्याट्रिक गरेका छन् । लगातार तीन वर्षदेखि आयोजना भएको प्रतियोगिताको तीनै संस्करणमा लगातार स्वर्ण पदक जित्ने पुरुषतर्फ विप्लवलाल र महिलातर्फ मिस्ली एक्लो खेलाडी हुन् । विप्लवले लगातार तेस्रो पटक नै कुमुते पुरुष ८४ केजी माथि […]

February 3, 2024

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार […]

February 3, 2024

पुलिस राष्ट्रिय करातेको टिम च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कास्य पदक पनि जितेको छ । अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र […]

February 3, 2024

सुदूरपश्चिमलाई कमलले दिलाए पहिलो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कमल ओलीले कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गरेपछि सुदूरपश्चिम पहिलो स्वर्ण पदक जितेको हो। सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार बागमती प्रदेशका साहिल नेपाली ५-४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका […]

Success

Thank you for your time.