default_image

बास्केटबल

June 8, 2023

लालीगुराँस र एन्जल्स हार्टको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे । आदित पुनको ८ अंक सहयोगमा एन्जल्स हार्टले […]

June 8, 2023

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन् । सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गल्र्समा पृथ्वीले […]

June 7, 2023

काठमाडौं वल्र्डलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं वल्र्डले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ । काठमाडौं वल्र्डले अध्ययनलाई ४८–४ ले पराजित ग¥यो । ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० ले हराए । गल्र्समा मातृभूमिले अध्ययनलाई ३३–६, काठमाडौं भ्यालीले भक्तपुर निस्टलाई २७–८ […]

June 7, 2023

तार्केश्वर नगर प्याब्सन बास्केटबल आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गल्र्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी […]

June 7, 2023

बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित ग¥यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे । एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले […]

June 6, 2023

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे । छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ […]

June 5, 2023

भद्रकाली र साइपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित ग¥यो । भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा […]

June 4, 2023

आयोजक बीएमसीए क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीएमसीएले जुगललाई १९–१५ ले पराजित ग¥यो । बीएमसीएकी विना वाइबाले ७ अंक जोडिन् । सोही स्पर्धामा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–३० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । एचएचसीएकी शर्मिला बानियाँले १० […]

June 3, 2023

भ्याली र ग्रिनल्यान्ड सफल

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे । प्रवीण गुरुङको १३ […]

June 2, 2023

ललितपुर हाइ सफल

काठमडौं (हाम्रो खेलकुद) – ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ । कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित ग¥यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् । महिलामै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० तथा बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० […]

Success

Thank you for your time.