default_image

क्रिकेट

September 4, 2023

भारतविरुद्ध आसिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका हुन् । आसिफ ८९ बलमा ८ चौकासहित ५५ रनमा क्रिजमा छन् । गुलशन झा २३ बलमा १ चौकासहित १२ रनमा क्रिजमा छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस […]

September 4, 2023

रोहितको क्याच रोहितले नै लिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल एसिया कपमा भारतविरुद्ध आउट भएका छन् । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ९३ रन बनाएको छ । […]

September 4, 2023

नेपालविरुद्ध भारतको कमजोर फिल्डिङ

काठमाडौं (हाम्रो खेलकुद) – भारतले एसिया कपमा एसोसिएट टोली नेपालविरुद्ध सुरुवातमा कमजोर फिल्डिङ गर्दै तीन ठूला जीवनदान दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २३ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ११ बलमा १ चौकासहित १२ रनमा छन् । आसिफ शेख एक चौकासहित ७ रनमा […]

September 4, 2023

कुशल र आसिफलाई सुरुवातमै जीवनदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले एसिया कपमा भारतविरुद्ध सुरुवात जीवनदान पाएका छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २ ओभरमा ८ रन बनाएको छ । आसिफ १ र कुशल ३ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा […]

September 4, 2023

नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्दै, यस्तो छ दुबै टोलीको प्लेइङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले एक परिवर्तन गरेको […]

September 4, 2023

भारतले नेपालविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले […]

September 4, 2023

छोरालाई जन्मदिनको उपहारमा विष्फोटक शतक

एजेन्सी – वेस्टइन्डिजका अलराउन्डर रहकीम कर्नवालले आफ्नो छोरालाई जन्मदिनमा उपहार विष्फोटक शतक दिएका छन् । बार्बाडोस रोयल्सबाट क्यारेवियन प्रिमियर लिगमा उनले सेन्ट किट्स एण्ड प्याट्रियटसविरुद्ध विष्फोटक शतक प्रहार गरेका हुन् । कर्नवालको शतकमा बार्बाडोसले ८ विकेटको एक यादगार जित हात पार्यो । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.१ ओभरमा […]

September 4, 2023

लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो […]

September 4, 2023

नेपालसँग खेल्ने भारतको सम्भावित प्लेइङ–११

एजेन्सी – उपाधि दाबेदार भारतले एसिया कपमा आज नेपालसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । सुपर फोरमा पुग्न भारतलाई यो खेल जित्नै पर्ने हुन्छ । त्यसैको कारण भारतले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईका खेलाडीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ । पाकिस्तानसँगको खेलबाट भारतले […]

September 4, 2023

इन्दुको उत्कृष्ट बलिङमा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान इन्दु बर्माको उत्कृष्ट बलिङमा कतारले मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपाललाई ७५ रनको सामान्य लक्ष्य दिएको छ । बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ […]

Success

Thank you for your time.