default_image

क्रिकेट

December 19, 2023

राइली रोसोउ १३ करोडमा पन्जाब पुगे

एजेन्सी – पन्जाब किंग्सले दक्षिण अफ्रिकाका बायाँ हाते ब्याटर राइली रोसोउलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ८ करोड भारु (झन्डै १३ करोड नेपाली रुपैयाँ) मा किनेको छ । न्यूनतम मूल्य २ करोड राखेका उनी सुरुवातमा अनसोल्ड भएका थिए । तर दोस्रो पटक उनलाई पन्जाबले किनेको हो । पन्जाबले किन्दा दिल्लीले पनि मूल्य लगाएपछि […]

December 19, 2023

बर्गरको उत्कृष्ट बलिङसँगै भारतको मध्यम योगफल

एजेन्सी – तीव्र गतिका बलर नान्द्रे बर्गरको उत्कृष्ट बलिङसँगै भारतले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अप्रिकालाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४६.२ ओभरमा २ सय ११ रनमा अल आउट भयो । भारतका लागि आफ्नो करिअरको दोस्रो खेल खेलेका ओपनर साइ […]

December 19, 2023

आइपिएल अक्सन २०२४ : सर्वाधिक धनको वर्षा भएका ६ खेलाडी बारे जानकारी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन् । स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किन्यो । स्टार्कले एक घण्टा अघि आफ्ना कप्तान प्याट कमिन्सले पाएको कीर्तिमानी मूल्य तोडेका थिए । अक्सनमा धनको वर्षा भएका सबै खेलाडी […]

December 19, 2023

अष्ट्रेलियाका जोनसन १६ करोडमा बिके

एजेन्सी – अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ । दुबईमा जारी अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि दिल्ली र गुजरातबीच कडा प्रतिस्पर्धा हुँदा १० करोड भारुमा गुजरातमा पुगेका हुन् । २८ वर्षीय जोनसन तीव्र […]

December 19, 2023

आइपिएल अक्सन इतिहासमा सर्वाधिक मूल्य पाउने ६ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी बने । दुबईमा जारी आइपिएल अक्सनमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारु रकम खर्चेको हो । आइपिएल २००८ देखी सुरु भएको हो । विश्वको सर्वाधिक सफल र धोनी लिगमा खेलाडी रातारात करोडपति […]

December 19, 2023

भारतीय २० वर्षीय ब्याटरलाई चेन्नईको १३ करोड

एजेन्सी – चेन्नई सुपर किंग्सले भारतीय २० वर्षीय युवा ब्याटर समिर रिज्भीलाई १३ करोड नेपाली रुपैयाँमा किनेको छ । चेन्नईमा दुबईमा जारी अक्सनमा ८ करोड ४० लाख भारु ( १३ करोड ४१ लाख नेपाली रुपैयाँ) खर्चेर उनलाई किनेको हो । मध्यक्रमका ब्याटर उनले भारतीय यू१९ र उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेली सकेका छन् । न्यूनतम […]

December 19, 2023

आइपिएलमा अष्ट्रेलिया दुई बलरको मूल्य ७२ करोड रुपैयाँ

एजेन्सी – अष्ट्रेलियाका दुई तीव्र गतिका बलर प्याट कमिन्स र मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा ७२ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । विश्वकप विजेता अष्ट्रेलिया बलरमाथि अक्सनमा धनको वर्षा भएपछि दुई खेलाडीले एक सिजनमा कीर्तिमानी ७२ करोड नेपाली रुपैयाँ पाउने भएका हुन् । स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख र […]

December 19, 2023

कीर्तिमानी ४० करोडमा बिके स्टार्क

एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँ (३९ करोड ४६ लाख ९४ हजार) मा किनेको हो । यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा […]

December 19, 2023

जोशेफलाई बेंगलोरको १८ करोड

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु ( १८ करोड नेपाली रुपैयाँ) मा किनेको छ । न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु […]

December 19, 2023

डर्याल मिचेललाई चेन्नईको धनको वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा १४ करोड भारु( २२ करोड नेपाली रुपैयाँ) मा किनेको छ । अक्सनमा चेन्नई, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो । न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेलले अक्सनमा १ करोड भारु राखेका थिए । उनलाई किन्न दिल्ली र पन्जाबबीच […]

Success

Thank you for your time.