default_image

क्रिकेट

November 1, 2023

नेपालविरुद्ध ओमान : हेड टु हेड

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेलको विजेता समूह ए को पनि विजेता बन्नेछ । त्यसैले यस खेललाई महत्वपूर्ण साथ हेरिएको छ । टि२० आईमा नेपाल र ओमानबीच […]

November 1, 2023

डिकक र डुसेनको सानदार शतकमा न्युजिल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर क्विन्टन डि कक र शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको सानदार शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ३ सय ५८ रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ५७ रन बनायो । दक्षिण अफ्रिकाका रास्सी […]

November 1, 2023

डि कको विश्वकपमा चौथो शतक

एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध शतक हानेका छन् । डिककले १ सय ३ बलमा शतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो चौथो शतक हो । उनले यसअघि यस विश्वकपमा श्रीलंकाविरुद्ध १ सय, अष्ट्रेलियाविरुद्ध १ सय ९ र बंगलादेशविरुद्ध १ सय ७४ रनको सानदार शतकीय इनिङ […]

November 1, 2023

टि२० विश्वकप छनोट : समूह बी मा सेमिफाइनलमा पुग्न कुन टोलीलाई के चाहिन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह बी को सेमिफाइनल समिकरण निकै रोचक बनेको छ । मंगलबार बहराइनले हङकङलाई हराएपछि सबै टोलीको सेमिफाइनल सम्भावना कायमै रहेको थियो । समूह ए बाट भने नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गराएका छन् । बिहीबार खेलले समूह ए को विजेता र […]

November 1, 2023

विश्वकपमा आज ‘हाइभोल्टेज’ खेल

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज उपाधिका दुई दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ : १५ मा पुणेमा सुरु हुनेछ । दक्षिण अफ्रिका न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा पक्कै जस्तै गराउन चाहन्छ । न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा सेमिफाइनल सम्भावना एक कदम टाढा बनाउने सोचमा हुनेछ । यस विश्वकपमा […]

October 31, 2023

विजयी छक्का हानेको बल लिएर दर्शक मोटरसाइकलमा भागेपछि..

भुपेन्द्र जि.सी/सफल केसी, काठमाडौं दर्शक बिना कुनैपनि खेलको लोकप्रियता कल्पना गर्न सकिदैन । खेलमा जति धेरै दर्शक त्यतिनै धेरै खेल हेर्न रमाइलो हुन्छ । क्रिकेटमा हरेक समर्थक आफ्ना ब्याटरबाट छक्का चाहन्छन् । खेल दौरान आफ्नो टोलीका खेलाडीले छक्का हान्दा दर्शक दिर्घाको माहोल बेग्लै हुन्छ । खेलाडी पनि खेलमा जित पक्का गर्न सकेसम्म छक्काबाट अन्त्य गर्न […]

October 31, 2023

जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानको विश्वकपमा जित

एजेन्सी – ओपनर फखार जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तानले १० अंकका साथ शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । सुरुवाती दुई खेल जितेको पाकिस्तानले त्यसपछि लगातार चार खेल हारेको थियो । जितको लागि २ सय ५ रनको […]

October 31, 2023

‘विश्वकपमा पुगेर दिप्पीलाई गिफ्ट दिन चाहन्छौंं’– सन्दीप लामिछाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछानेले टि२० विश्वकपमा पुगेर घाइते दीपेन्द्रसिंह ऐरीलाई गिफ्ट दिन चाहेको बताएका छन् । सोमबार बिहान सिंगापुरसँग खेल्नुअघि अभ्यासको क्रममा एंकलमा चोट लागेपछि दीपेन्द्रले पूरै प्रतियोगिता गुमाउने छन् । मंगलबार मलेसियालाई हराएपछि सन्दीपले दीपेन्द्रको अवस्थाबारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् । ‘उनी लामो समय देखी टि२० क्रिकेटमा निरन्तर राम्रो […]

October 31, 2023

नेपालले टियुमा सेमिफाइनल खेल्न ओमानलाई हराउनु पर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल टियु क्रिकेट मैदानमा खेल्न ओमानलाई हराउनुपर्ने भएको छ । समूह ए बाट ओमान र नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । आइसिसीको नियम अनुसार सेमिफाइनल समूह ए को विजेताले टियु र समूह बी को विजेताले मुलपानीमा खेल्नुपर्ने हुन्छ । त्यसैको कारण […]

October 31, 2023

दीपेन्द्रले टि२० विश्वकप छनोट गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने पक्का भएको छ । उनी पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँग बोल्नेक्रममा स्पिनर सन्दीप लामिछानेले दीपेन्द्रलाई ठिक हुन एक डेढ महिना […]

Success

Thank you for your time.