default_image

फुटबल

February 5, 2023

भुटानमाथि नेपालको जित,अमिशाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले साफ यू २० महिला च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपमा आइतबार भुटानलाई ४–० ले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना यथावत राखेको हो । वीर श्रेष्ठ सहिद सिपाही कमल स्टेडियममा नेपालले भुटानविरुद्ध पहिलो र दोस्रो हाफमा समान २ गोल गरेको थियो । नेपालका लागि अमिशा […]

February 5, 2023

थ्री स्टारका डोना फ्रेन्ड्समा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब छाड्दै मिडफिल्डर डोना थापा ललितपुरकै अर्काे क्लब फ्रेन्ड्समा अनुबन्ध भएको छ । फ्रेन्ड्सले डोनालाई सामाजिक सन्जालबाट यस सिजनको लागि अनुबन्ध गरेको जनाएको छ । डोना यो सिजन फ्रेन्ड्समा अनुबन्ध हुने चौथो खेलाडी हो । यसअघि फ्रेन्ड्सले विशाल सुनार, राजेश परियार र रुपेश केसीलाई अनुबन्ध गरिसकेको छ । […]

February 5, 2023

नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू२० महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजेपछि ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो […]

February 5, 2023

डर्टमुण्डको सानदार जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुण्डले १० खेलाडीमा समेटिएको फ्रेइवर्गलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुण्डको जितमा निको स्लाटरबेक, करिम एडियमी, सेवास्टिन हालेर, जुलियन ब्रान्ड्ट र जियोभानी रेनाले गोल गरे । फ्रेइवर्गका लुकास होलेरले एक […]

February 5, 2023

मेस्सीको गोलमा पिएसजी विजयी

एजेन्सी – स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पिएसजीले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको गोलमा निकै प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । एक समय खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै पिएसजीले टुलुजमाथि ३-१ को जित दर्ता गरेको हो । फ्रान्सेली लिग वन अन्तर्गत घरेलु मैदानमा पिएसजीले ३ अंक जोड्न निकै संघर्ष गर्नुपर्यो । बल […]

February 4, 2023

वल्भ्ससँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न वल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मोलिनेअक्स स्टेडियम वल्भ्समा लिभरपुल पहिलो हाफमै दुई गोलले पछि पर्दा […]

February 4, 2023

म्यानचेस्टर विजयी, क्यासमिरोलाई रातो कार्ड

एजेन्सी – ब्राजिली मिडफिल्डर क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको सातौं मिनेटमा नै […]

February 4, 2023

एभर्टनले शीर्षस्थानको आर्सनललाई हरायो

एजेन्सी – सन डाइसको प्रशिक्षणको पहिलो खेलमा नै एभर्टनले शीर्षस्थानमा रहेको आर्सनललाई स्तब्ध पारेको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० ले स्तब्ध बनेको हो । घरेलु मैदानमा एभर्टनको जितमा दोस्रो हाफमा जेम्स तार्काेवस्कीले गरेको गोल नै निर्णायक बन्यो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा एक गोलले पछि परेपछि आर्सनलले घरेलु टोलीविरुद्ध बल पोसेसन […]

February 4, 2023

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि शीर्षस्थानमा रहेको अल नासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ । अल नासरले घरेलु टोली अल फातेहसँग २–२ गोलको बराबरी खेलेको हो । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो । प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी […]

February 4, 2023

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी घरेलु मैदानमा फुलहमसँग बराबरीमा रोकिएको छ । चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो । स्टामफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीले इंग्ल्यान्डको कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको अर्जेन्टिनी युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई पहिलो रोजाईमा खेलाएपनि टोलीले सफलता हात पार्न सकेन । एन्जोले चेल्सीमा आफ्नो पहिलो खेलमै प्रभावकारी […]

Success

Thank you for your time.