default_image

फुटबल

October 24, 2022

भारानले विश्वकप गुमाउने सम्भावना

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फ्रान्सेली डिफेन्डर राफाएल भारानले फिफा विश्वकप २०२२ कतार गुमाउने सम्भावना बढेको छ । विश्वकप सुरु हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा भारानले चोट बोकेका हुन् । चेल्सीविरुद्ध शनिबार भएको खेलका दौरान भारानको खुट्टामा चोट लागेको हो । पिएर एमेरिक औबामेयाङलाई ट्याकल गर्ने प्रयासमा भारानले चोट बोक्न पुगेका थिए । उनलाई […]

October 24, 2022

गुआर्डीओला भन्छन् – ‘डे ब्रुएन अझै राम्रो बन्न सक्छन्’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले मिडफिल्डर केभिन डे ब्रुएनले अझै राम्रो प्रदर्शन गर्न सक्ने बताएका छन् । शनिबार ब्राइटनविरुद्ध उत्कृष्ट गोल गरेका डे ब्रुएनको प्रशंसा गर्दै गुआर्डीओलाले आफ्नो धारणा राखेका हुन् । बेल्जियन मिडफिल्डर डे ब्रुएनले यस सिजन २ गोल र ९ असिस्ट प्रदान गरिसकेका छन् । सिटीले एर्लिङ हालान्ड अनुबन्ध गरेपछि आक्रमणमा […]

October 24, 2022

न्यूक्यासलसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल […]

October 24, 2022

एट्लेटिकोको जितमा ग्रिजमनको दुई गोल

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका नविल फेकिरले एक गोल फर्काए । सेभियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै रियल […]

October 24, 2022

डेम्वेले चम्कँदा बार्सिलोनाको सानदार जित

एजेन्सी – फ्रान्सेली विंगर औसमाने डेम्वेलेले एक गोलसँगै तीन असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको हो । आइतबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा औसमाने डेम्वेले, सर्जी रोबर्टाे, रोबर्ट […]

October 23, 2022

जेरार्ड बर्खास्तपछिको पहिलो खेलमै भिल्लाको सानदार जित

एजेन्सी – स्टेभन जेरार्डलाई बर्खास्त गरेपछिको पहिलो खेलमै एस्टन भिल्लाले सानदार जित निकालेको छ । भिल्लाले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–० को सानदार जित दर्ता गरेको हो । भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ड्यानी इंग्सले दुई तथा लियोन बेइली र ओले वाटकिन्सले समान एक गोल गरे । गत साता फुलहमसँग ३–० […]

October 23, 2022

अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा आइतबार राति भएको खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए । खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट […]

October 23, 2022

रोनाल्डोलाई बालोन डी’ओरमा शून्य मत!

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । तर सन् २०२२ रोनाल्डोको लागि उत्कृष्ट वर्ष रहन सकेन । धेरैले मान्छन् कि उनी २०२२ को बालोन डी’ओर ट्रफीको लागि २०औं स्थानमा रहे । उनको लागि यो पर्याप्त होइन । यो खुलासा भयो कि उनलाई कसैले पनि मतदान गरेन । लिक […]

October 23, 2022

डर्टमुन्डको सानदार जित, बायर्न पनि विजयी

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखले सफलता हात पारेका छन् । डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा जुडे बेलिङघमले दुई तथा निकोलस सुल, जियोभानी रेना र युसोउफा मौकाकोले गोल गरे । भिएफबी स्टुटगार्टले गोल गरेपनि गोलले […]

October 23, 2022

सात गोलको थ्रिलमा इन्टर मिलानको रोमाञ्चक जित

एजेन्सी – सात गोलको थ्रिलमा इन्टर मिलानले रोमाञ्चक जित निकालेको छ । इन्टरले घरेलु टोली फियोरेन्टिनामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा निकोला बरेल्ला र हेनरिक मिखटारयनले समान एक गोल गरे । फियोरेन्टिनाका आर्थर कावरल, जोनाथन कोन र लुका जोभिकले गोल गरे । शनिबार राति भएको खेलको दोस्रो […]

Success

Thank you for your time.