default_image

अन्तर्राष्ट्रिय

August 22, 2022

युनाइटेड र लिभरपुल पहिलो जितको खोजीमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत तेस्रो साताको अन्तिम खेलमा आज लिगका दुई महारथी म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । लिगमा खराब सुरुवात गरेका दुवै टोलीले हालसम्म जित हासिल गरेका छैनन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । युनाइटेड सुरुवाती दुवै खेलमा पराजित भएको छ भने लिभरपुलले दुवै खेल बराबरी खेल्दै अंक […]

August 22, 2022

विश्वकपअघि उच्च लयमा नेयमार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेका छन् । पिएसजीको आक्रमणमा लिओनेल मेस्सी र किलीयन एमबाप्पेको साथ पाएका उनको प्रदर्शनले ब्राजिलका समर्थक पनि उत्साहित छन् । आफ्नो करिअरमा चोटका कारण संघर्ष गर्दै आएका नेयमार यस सिजन भने फिटनेसमा पनि निकै राम्रो अवस्थामा छन् । उनले लिगको सबै […]

August 22, 2022

मिलान हारबाट जोगियो

एजेन्सी – साविक विजेता एसी मिलान इटालियन सिरी ‘ए’ को नयाँ सिजनको दोस्रो खेलमै हारबाट जोगिएको छ ।मिलानले घरेलु टोली एटलान्टासँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलको २९औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाले त्यो अग्रतालाई दोस्रो हाफमा […]

August 22, 2022

किरणको टोली माजिया एफए कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियसन माल्दिभ्सको प्रतिष्ठित एफए कपको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा क्लब भ्यालेन्सियालाई २–० ले पराजित गर्दै माजिया च्याम्पियन बन्न सफल भएको हो । माजियाको जितमा नाइज हसन र हम्जा मोहम्मदले गोल गरे । पहिलो हाफमा भएको दुई […]

August 22, 2022

बायर्न ७–० ले विजयी

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले लगातार तेस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।घरेलु टोली भिएफएल बोचुमलाई ७–० ले पराजित गर्दै बायर्नले नयाँ सिजनमा लगातार तेस्रो जित निकालेको हो । बायर्नको फराकिलो जितमा साडियो मानेले दुई तथा लिरोए साने, म्याथिज डि लेग्ट, किङ्सले कोमान र सर्ज जिनाब्रीले गोल गर्दा एक गोल उपहार पाएको […]

August 22, 2022

लेवान्डोस्की चम्कँदा बार्सिलोना विजयी

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ । बार्सिलोनाले रियल सोसिडाडमाथि उसकै मैदानमा ४–१ को सहज जित निकालेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा औसमाने डेम्वेले र अन्सु फातीले समान एक गोल गरे । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै […]

August 22, 2022

एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

एजेन्सी – फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक तथा नेयमारको ह्याट्रिक असिस्ट मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक गोल गरे […]

August 21, 2022

न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल ३-३ को बराबरीमा सकिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि जित दर्ता गर्न सकेनन् । सिटीका लागि इल्काए गुन्डोगन, एर्लिङ हालान्ड र बर्नार्डो सिल्भाले गोल गर्दा न्युकासलका क्यालम विल्सन, मिगुएल आल्मिरोन र काइरन ट्रीपिएरले […]

August 21, 2022

लिड्ससँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो । लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले […]

August 21, 2022

२०११ को विश्वकपपछि भारतीय टोलीमा देखिएका पाँच समस्या

एजेन्सी – भारतले पछिल्लो पटक सन् २०११ को एकदिवसिय विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको त्यहीँनै अन्तिम विश्वकप उपाधि हो । त्यसपछि भारतीय टोली विश्वकपको ट्रफी उचाल्न सकेको छैन । भारतले विश्व क्रिकेटमा सिरिजमा हेर्ने हो भने सानदार प्रदर्शन गर्दै आएको छ । विराट कोहलीको कप्तानीमा भारतले तीन […]

Success

Thank you for your time.