default_image

अन्तर्राष्ट्रिय

March 17, 2024

मुसिएला चम्कँदा बायर्नको सानदार पूनरागमन जित

एजेन्सी – विंगर जमल मुसिएलाले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि बायर्न म्युनिखले सानदार पूनरागमन जित निकाल्दै जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर लिभरकुसनसँगको अंक दुरी छोट्याएको छ । बायर्नले एक गाेलले पछि परेकाे स्थितिमा पुछारमा रहेको एसभी ड्राम्सटाडमाथि ५–२ को सानदार पूनरागमन जित निकाल्दै लिभरकुसनसँगको अंक दुरी ७ मा मा झारेको छ । यद्दपि […]

March 17, 2024

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भा चम्कँदा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको जितमा दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे । दुवै […]

March 17, 2024

रियल म्याड्रिडद्वारा ओसासुना पराजित

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको हो । रियलले ओसासुना विरुद्ध ४-२ को जित निकालेको हो । खेलको चौथो मिनेटमा नै रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । ओसासुनाका डिफेन्डरको खुट्टाबाट बल खोस्दै भिनीसियस जूनियरले गोल गरेर खेलमा रियललाई अग्रता दिलाएका थिए । तर सातौं मिनेटमा आन्टे बुडीमिरले ओसासुनाका […]

March 16, 2024

रोनाल्डोको गोलमा अल नासरको जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदाहमा […]

March 15, 2024

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहीबार दोस्रो लेगमा स्पर्टा प्रागलाई ६-१ ले हराउँदै लिभरपुल समग्रमा ११-२ को अग्रतासहित अन्तिम ८ पुगेको हो । पहिलो लेगमा लिभरपुल ५-१ ले विजयी भएको थियो। दोस्रो लेगमा लिभरपुलको जितमा कोडी गोक्पाले २, डार्विन नुनेज, क्लार्क, सलाह र सोबोस्जाईले समान १ गोल गरे। प्रागका […]

March 14, 2024

डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो। घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए।  खेलको तेस्रो […]

March 13, 2024

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको अन्तिम ८ मा

एजेन्सी – इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो। मंगलबार आर्सनलले पोर्टोलाई १-० को‌ जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो […]

March 13, 2024

बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन टोली नापोलीलाई‌ मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो। नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो […]

March 12, 2024

ब्राजिली गोलरक्षक चार साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् । मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि […]

March 12, 2024

चेल्सीको रोमाञ्चक जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […]

Success

Thank you for your time.