default_image

अन्तर्राष्ट्रिय

March 21, 2022

सन र केन चम्कदा टोटेनहमको सहज जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल तथा इंग्लिस फरवार्ड ह्यारी केनले दुई असिस्ट दिएपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित हात पारेको हो । टोटेनहमको जितमा सनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । वेस्टह्यामका […]

March 21, 2022

शीर्ष चारमा युभेन्ट्सको पकड

एजेन्सी – सालेरनिटानामाथि सहज जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा युभेन्ट्सले सालेरनिटानालाई २–० ले हराएको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको पाँचौ […]

March 21, 2022

म्यानचेस्टर सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँगै लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले प्रिमियर लिगकै टोली साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल […]

March 21, 2022

रियल म्याड्रिडको मैदानमा बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे । पहिलो हाफमा २-० को […]

March 20, 2022

मेस्सीबिना पिएसजीको फराकिलो हार

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा पिएसजी ३-० ले पराजित भएको हो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले अपेक्षित प्रदर्शन गर्न सकेन । मेस्सी र गोलरक्षक केलर नाभास रुघाखोकी लागेका कारण टोलीमा थिएनन् । पछिल्लो […]

March 20, 2022

मेस्सी र रामोसबिनाको एल क्लासिको

एजेन्सी – लामो समयपछि एल क्लासिको इस्टाडो सान्टियागो बर्नाबउमा फर्कंदै छ । तर यसपटक पछिल्लो डेढ दशकको भन्दा फरक दृश्य देखिने छ । यसपटक सर्जियो रामोस र लिओनल मेस्सी एल क्लासिकोमा हुने छैनन् । रियल म्याड्रिडबाट रामोस र बार्सिलोनाबाट मेस्सीले खेल्दा आ-आफ्नो टोलीबाट प्रभावशाली प्रदर्शन गर्थे । अहिले भने रामोस र मेस्सी दुवै पेरिस सेन्ट […]

March 20, 2022

बेन्जेमाले एल क्लासिको गुमाउने

एजेन्सी – उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले आइतबार हुने एल क्लासिको गुमाउने भएका छन् । चोटका कारण बेन्जेमाले बार्सिलोनाविरुद्ध हुने बह्रुप्रतिक्षित खेल नखेल्ने भएका हुन् । रियल म्याड्रिड हाल अंक तालिकाको शीर्ष स्थानमा छ । ६६ अंक जोडेको रियलले दोस्रो स्थानको सेभिल्लालाई १० अंकले पछि पारेको छ । बार्सिलोना ५१ अंकसहित तेस्रो स्थानमा […]

March 20, 2022

के होला मेस्सीको भविष्य?

एजेन्सी – उच्च वा खराब फर्म जुन अवस्थामा हुँदा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार लियोनल मेस्सीको चर्चा हुन्छ नै । च्याम्पियन्स लिगको अन्तिम १६ बाटै पिएसजी बाहिरिएपछि मेस्सीको भविष्यका विषयमा चर्चा पुन: सुरु भएको छ । पिएसजीमा पनि उनलाई लिएर केहि दुविधा रहेको बताइन्छ । पिएसजीले भविष्यमा पनि मेस्सीलाई मुख्य फरवार्डका रुपमा […]

March 20, 2022

लेवान्डोस्की चम्कदा बायर्नको सानदार जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ । बायर्नले घरेलु मैदानमा युनियन बर्लिनमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । थप दुई गोल किङ्सले कोमान र टांगे निएनजोउको नाममा रह्यो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १६औं मिनेटमा […]

March 20, 2022

बार्सिलोनालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली रायो भालेकानोलाई १–० ले हराएपछि एट्लेटिको म्याड्रिडले अंक तालिकामा बार्सिलोनालाई पछि पारेको हो । एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्न सफल […]

Success

Thank you for your time.