default_image

अन्तर्राष्ट्रिय

March 12, 2023

बायर्न विजयी, डर्टमुण्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउँदा शीर्ष दौडमै रहेको बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्र्यार अग्सवर्गमाथि ५–३ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नको पूनरागमन जितमा बेन्जामिन पाभार्डले दुई तथा […]

March 12, 2023

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । चेल्सीको जितमा बेन चिलवेल, काई हाभर्टज र माटियो कोभासिसले गोल गरे । लेस्टरका पास्टन डाकाले एक गोल फर्काए ।किङ पावर स्टेडियममा शनिबार राति भएको खेलको ११औं मिनेटमा […]

March 12, 2023

केन र सन चम्कदा टोटेनहम विजयी

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको हो । ह्यारी केनले २ तथा सनले १ गोल गरे ।टोटेनहम हटस्पर स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको […]

March 12, 2023

एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी – बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता […]

March 12, 2023

हालान्डको गोलमा सिटीको जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित दर्ता गरेको छ । सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको हो । सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि […]

March 11, 2023

रियल म्याड्रिडको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियलले स्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको पूनरागमन जितमा भिनिसियस जुनियर, एडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गरे । स्पान्योलका जोसेलुको गोल सान्त्वना बन्यो । […]

March 11, 2023

सलाह पेनाल्टीमा चुक्दा लिभरपुलको हार

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग स्तब्ध बनेको छ । अघिल्लो साता म्यानचेस्टर युनाइटेडमाथि सानदार जित दर्ता गरेको लिभरपुल घरेलु टोली बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न बर्नमाउथका फिलिप विलिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिटालिटी स्टेडियम बर्नमाउथ डोरसेटमा शनिबार राति […]

March 11, 2023

सिरियाका पुर्व कप्तानलाई आजीवन प्रतिबन्ध

एजेन्सी – सिरियाली फुटबल संघ (एसएफए) ले रेफ्रीमाथि आक्रमण गरेको आरोपमा सिरियाको राष्ट्रिय टोलीका पुर्व कप्तान अहमद अल–सालेहलाई आजीवन प्रतिबन्ध लगाएको छ । सिरियाली फुटबल संघले पूर्व राष्ट्रिय कप्तान अहमद अल–सालेहले रेफ्रीलाई ‘लात, अपमान र थुकेको’ भन्दै आजीवन प्रतिबन्ध लगाएको हो । ३३ वर्षीय अल–जैश डिफेन्डरले शुक्रबार अल–वाथबाविरुद्धको खेलमा रातो कार्ड देखाइएपछि उनी रेफ्री टोलीमाथि […]

March 11, 2023

मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानको हार

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो । घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए । स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा […]

March 10, 2023

युभेन्ट्स विजयी, आर्सनल रोकियो

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकाल्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं […]

Success

Thank you for your time.