default_image

Racquet

January 11, 2023

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

January 9, 2023

इनास अपी स्पाेर्ट्स जुनियर ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू११, यू१३ र यु१५ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर […]

January 7, 2023

टेनिस टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा […]

January 5, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानको वार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको […]

January 4, 2023

टेवल टेनिसका संयोग र रुविनलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कतारमा यसै सातादेखि आयोजना हुने एसियाली टेवल टेनिस च्याम्पियनसिप (फाइनल स्टेज) मा सहभागिता जनाउन जाने दुई नेपाली पुरुष खेलाडीलाई बिदाई गरेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडी रुविन महर्जन र संयोग कपाली (ओलम्पिक छात्रवृत्ति) लाई बुधबार नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा बिदाई […]

December 26, 2022

यलम्बर कप भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जानकारी गराएको छ । प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक), सुपर भेट्रान्स डबल्स (५५ […]

December 24, 2022

राजवीर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे । पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर […]

December 23, 2022

प्राज्ना र हनी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा […]

December 22, 2022

राजवीर र ताङ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान र हङकङका कि छियोङ मोरिस ताङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा बिहीबार राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । फाइनलमा राजवीरको भेट हङकङका कि […]

December 21, 2022

प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्स सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् । उक्त स्पर्धामा भारतकी […]

Success

Thank you for your time.