default_image

Racquet

October 15, 2022

अमृत र अरहान्त क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । गण्डकीका अमृत थापामगरसँगै बागमती प्रदेशका अराहान्त केशर सिंह अन्तिम आठमा पुगेका छन् । अमृत आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को […]

October 15, 2022

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टको सेमिफाइनल समिरण पूरा भएको छ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको […]

October 14, 2022

टेनिस सुरु

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरे । टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोली सहभागी छन् । पुरुष/महिला सिंगल्स, डबल्स, टिम र […]

October 1, 2022

भारतमा रोज र सानियालाई रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिपअन्तरगत यू१७ गल्स डबल्समा नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेका छन् । शुक्रबार भएको फाइनलमा रोज र सानियाको जोडी भारतीय जोडी ऐसानी तिवारी र रामु रुजुला सँग ४–२१ र ९–२१ ले पराजित हुँदै रजतमा सीमित बनेका हुन् […]

September 30, 2022

टेनिस टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य […]

September 28, 2022

जुनियर ब्याडमिन्टनमा नेपाललाई दुई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसियन जुनियर रिजनल च्याम्पियनसिपमा नेपालले दुई कास्यपदक जितेको छ । नेपालले यू–१५ र यु–१७ मिक्स टिम इभेन्ट्समा कास्य जित्न सफल भएको हो । भारत र श्रीलंकासँग पराजित हुँदा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० को सेटमा हराउँदै कास्य जित्न सफल भएको हो । यू–१५ मा […]

September 28, 2022

एपिएम टेवल टेनिसलाई सिओम नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएमका निर्देशक दान बहादुर महता र सिओम नेपालका प्रवन्ध निर्देशक ज्याकी महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार सिओम नेपालले प्रतियोगिताको अनुमानित लागत रकमको ४०% (अक्षरुपी पाँच […]

September 26, 2022

टेबल टेनिसका शिवसुन्दर वैवाहिक बन्धनमा बाधिए

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसको तीन पटकका राष्ट्रिय च्याम्पियन शिव सुन्दर गोठे वैवाहिक बन्धनमा बाधिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका शिव र काठमाडौं गोकर्णकी रोमी श्रेष्ठबीच सोमबार विवाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । शिव भक्तपुर निवासी हुन् । शिव सुन्दर दक्षिण एसियाली खेलकुदका […]

September 24, 2022

नवीता र संयोग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय नवीता श्रेष्ठ र संयोग कपाली केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नवीता महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे । […]

September 24, 2022

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

Success

Thank you for your time.