default_image

भलिबल

May 9, 2023

रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबलको तयारी पुरा

पाल्पा (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता […]

May 9, 2023

प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्यद्धय स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारीसँगै लिवेरो सरस्वती जैशी जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तिम टोलीबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्दा राष्ट्रिय टोलीका भरपर्दा स्पाइकर प्रतिभा, सेटर कृपा अधिकारी र लिवेरो सरस्वती जैशी […]

May 8, 2023

काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी अनावरण

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरी जेठ ८ गते सोमबारदेखि १४ गते आइतबारसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको […]

May 5, 2023

पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ । संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । […]

May 4, 2023

पुरुष भलिबलको खुल्ला छनोटमा ३६ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि गरेको खुल्ला छनोटमा ३६ खेलाडी सहभागी भएका छन् । संघले खुल्ला छनोटमार्फत पुरुष राष्ट्रिय टोली तयार गर्न लागेको हो । खुल्ला छनोटको पहिलो दिन विभिन्न क्लब तथा प्रदेशबाट गरी कुल ३६ खेलाडी […]

April 29, 2023

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

हिमाल खरेल, दमक कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकी २५–१९, २५–२० र २५–१० ले जितेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयाेजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ […]

April 29, 2023

मान बहादुर र लक्ष्मी सर्वाेत्कृष्ट

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ र नेपाल पुलिस क्लबकी स्पाइकर लक्ष्मी चन्द ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । मान बहादुर पुरुषमा तथा लक्ष्मी महिलामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । मान बहादुर र लक्ष्मीले आ–आफ्नो टोलीलाई मेयर कप […]

April 29, 2023

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

April 28, 2023

आर्मी र पुलिस फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले […]

April 28, 2023

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलमा कोसी र लुम्बिनी विजयी

हिमाल खरेल,दमक झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोसी प्रदेश विजयी सुरुवात गरेका छन् । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा कोसी प्रदेशले पाहुना टोली सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कोसीले सुदूरपश्चिमलाई २५-१७, २५-१७ […]

Success

Thank you for your time.