डिपिएल अक्सन २०७३: कसले कति खर्चिए?


Published: January 8, 2017 | प्रकाशित: आइतवार, पुस २४, २०७३

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग २०७३ अन्तर्गत शनिबार भएको अक्सनमा कुल ४६ लाख ८५हजार रुपैयाँ खर्च भएको थियो

dpl

हेरौं कुन टोलीले कति खर्चिए:

सिवाइसी अत्तरिया – सात लाख ९० हजार
टिम चौराहा – आठ लाख ३० हजार
रुपन्देही च्यालेंजर्स – सात लाख २० हजार
बिराटनगर किंग्स – सात लाख
काठमाडौँ गोल्डेन्स – सात लाख ९५ हजार
कंचनपुर आइकोनिक – आठ लाख पचास हजार

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...