फिफा प्रो वर्ल्ड ११को घोषणा


Published: January 9, 2017 | प्रकाशित: सोमवार, पुस २५, २०७३

जुरिच (एजेन्सी)- आज स्विजरर्ल्याण्डको जुरिचमा जारी फिफा उत्कृष्ट फूटबल अवार्डको समारोह बिच यस् बर्षको उत्कृष्ट ११ खेलाडिको सुची सर्वजनिक गरिएको छ। यसै गरी लिभरपुल र् बोरुसिया डर्ट्मुन्ड्का समर्थकहरुले उत्कृष्ट फ्यानको अवार्ड प्राप्त गरे। 

xi

FIFA PRO XI TEAM

फिफा प्रो वर्ल्ड ११: नेउर; पिके, रामोस, मार्र्सेलो, अल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, सुअारेज

FIFA WORLD XI

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...