आर्मी फेरि शीर्षस्थानमा


Published: October 12, 2015 | प्रकाशित: सोमवार, अशोज २५, २०७२

लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ ।

khawas
खेलका म्यान अफ द म्याच आर्मीका भरत खवास भए – तश्बिर – एन्फा

भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्‍यो |

टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे ।

खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै  लिगको उच्च गोल गर्ने खेलाडी हुन ।

थ्री स्टारभन्दा   १खेल बेसी खेलेको अर्मिको १ अंक धेरै छ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...