डेभिड बेक्याम नेपालमा फुटबल खेल्ने


Published: October 25, 2015 | प्रकाशित: आइतवार, कार्तिक ८, २०७२

युनिसेफको फण्डरेजिङ अभियानमा पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम नेपालमा फुटबल खेल्ने भएका छन   ।

David Beckham

बेलायती मिडिया अनुसार बेक्याम ७ दिनमा ७ भिन्न देशहरुमा खेल्ने छन जस मद्धे नेपाल पनि एक हुनेछ , काठमाडौँ पोस्ट अनलाइनले जनाएको छ ।

कान्तिपुर श्रोत अनुसार अखिल नेपाल फुटबल संघलाई भने यस बारे कुनै जानकारी आएको छैन ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...