पूर्व बार्सिलोना स्टार इटो सँग नेपाल यु१६ फूटबल टोलिको भेट


Published: September 14, 2015 | प्रकाशित: सोमवार, भदौ २८, २०७२

भाद्र २८,काठमाडौं ।

एएफसि उ१६ च्याम्पिओन्शिपको छनोट चरण खेल खेल्न हिनेको नेपाल यु १६ फूटबल टोलिले टुर्किको इस्तान्बुल एयरपोर्टमा केमेरूनका सामुएल इटो सँग भेट गरी फोटो खिचेका छन |

ईंग्लिश क्लब चेल्सी पछी इभेर्टोन अनि इटालिको स्याम्पदोरिया हुँदै इटो हाल टुर्किको अन्तल्यस्पोर् क्लब मा आबद्ध छन |

Eto
फोटो – मधुसुधन प्याकुरेल – टिम म्यानेजर

 

टुर्क्मेनिस्तानमा हुन लागेको छनोट चरणमा नेपालले बुधवार जोर्डन बिरुद्ध खेल खेल्नेछ | नेपाल जोर्डन्, ओमान लगायत किर्गिस्तान भारतमा हुन लागेको यु १६ च्यम्पिओन्शिपमा आफ्नो स्थानको लागि भिड्दै छ |

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...