खेलाडी असिम र सोनिरा विवाह बन्धनमा बाँधिए


Published: December 1, 2016 | प्रकाशित: बिहिबार, मंसिर १६, २०७३

काठमाडौं(हाम्रो खेलकुद)- फुटबल खेलाडी असिमजंग कार्की र पौडी तथा ट्राइथोलन खेलाडी खेलाडी सोनिरा विष्ट बिहिबार विवाह बन्धनमा बाँधिएका छन् ।

received_10155488098438032

भक्तपुरका  असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् २०१४ को इन्चोन एसियन खेलकुदमा सहभागी हुँदा चिनजान गरेका उनीहरु पछिल्लो एक बर्षदेखि उनीहरुबिच प्रेम सम्बन्ध थियो।

 

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...