default_image

फेब्रुअरी ८ बाट नामेबियामा सुरु हुने विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल सहित ६ टोलीको सहभागिता हुनेछ । नेपालले पहिलो खेलमा आयोजक नामेबियाको सामना गर्नेछ । शिर्ष दुइ टोलीले विश्व कप छनोटमा स्थान बनाउने छन् ।

राउन्ड रबिन खेलहरु  , सबै खेल नेपाली समयानुसार दिउसो १:१५ बजे सुरु हुनेछ 

खेल १ : फेब्रुअरी ८ : केन्या विरुद्ध युएई

युएई ३०९/८ (५० ओभर)
केन्या ९१ (३२.४/५०)
युएई २ सय १८ रनले विजयी


खेल २  : फेब्रुअरी ८ : नामिबिया विरुद्ध नेपाल

नामिबिया १३८ (३४.२/५० ओभर)
नेपाल १३९ (४९.२/५० ओभर)

नेपाल १ विकेटले विजयी (४ बल अघि)


खेल ३ : फेब्रुअरी ८ : क्यानाडा विरुद्ध ओमान

ओमान १०६(२७.४/५० ओभर)
क्यानाडा १०८/२ (१५.४/ ५० ओभर)

क्यानाडा ८ विकेटले विजयी (२०६ बल अघि)


खेल ४ : फेब्रुअरी ९ : क्यानाडा विरुद्ध युएई

खेल ५ : फेब्रुअरी ९  : नेपाल विरुद्ध ओमान 

खेल ६ : फेब्रुअरी ९ : नामेबिया विरुद्ध केन्या

खेल ७ : फेब्रुअरी ११ : नामेबिया विरुद्ध ओमान

खेल ८ : फेब्रुअरी ११ : क्यानाडा विरुद्ध केन्या

खेल ९ : फेब्रुअरी ११ : नेपाल विरुद्ध युएई 

खेल १० : फेब्रुअरी १२ : केन्या विरुद्ध नेपाल 

खेल ११ : फेब्रुअरी १२ : ओमान विरुद्ध युएई

खेल १२ : फेब्रुअरी १२ : नामेबिया विरुद्ध क्यानाडा

खेल १३ : फेब्रुअरी १४ : क्यानाडा विरुद्ध नेपाल 

खेल १४ : फेब्रुअरी १४ : नामेबिया विरुद्ध युएई

खेल १५ : फेब्रुअरी १४ : केन्या विरुद्ध ओमान

प्ले अफ 

पाँचौ स्थान : फेब्रुअरी १५

तेस्रो स्थान : फेब्रुअरी१५

फाइनल : फेब्रुअरी १५

Success

Thank you for your time.