कोपा अमेरिकाको उद्घाटन खेल अन्तर्गत घरेलु टोली ब्राजिलले बोलिभियाको सामना गर्दैछ ।
सुरुवाती ११ :
ब्राजिल – एलिसन, थियागो सिल्भा, मार्किन्हस, फिलिपे लुइस, ड्यानी आल्भेस, क्यसेमिरो, फर्नान्डीन्हो, डेविड नेरेस, फिलिपे कोउटिन्हो, रिचार्लीसन, रोबर्टो फिर्मिनो
बोलिभिया – कार्लोस लाम्पे, लुइस हाकिन, डिएगो बेजारानो, मर्भिन बेजरानो, एड्रियान जुसिनो, आल्हान्द्रो कुमचेरो, एर्विन सवेद्र, लिओनेल जस्टिनानो, फर्नान्डो सौसेदो, राउल क्यास्ट्रो, मार्सेलो मोरेनो
ब्राजिल विरुद्ध बोलिभियाको खेल प्रत्यक्ष प्रसारण हेर्नुहोस्:
माथिको भिडियो नचलेमा यहाँ थिच्नुहोस्