default_image

3 years ago

November 13, 2020

नेपाल विरुद्ध बंगलादेश : प्रत्यक्ष प्रसारण

नेपाल विरुद्ध बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपालको सुरुवाती ११ : किरण चेम्जोङ – विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल – विक्रम लामा, तेज तामाङ – रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट – नवयुग श्रेष्ठ नेपालको बेन्च : एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ पहिलो खेलमा भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने […]

77 views

0 Bookmark

नेपाल विरुद्ध बंगलादेश

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालको सुरुवाती ११ : किरण चेम्जोङ – विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल – विक्रम लामा, तेज तामाङ – रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट – नवयुग श्रेष्ठ

नेपालको बेन्च : एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ

पहिलो खेलमा भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने जोड दिने देखिएको छ । नेपालले प्रारम्भिक ४-२-३-१ को संरचनामा उत्रंदैछ । यसो गर्दा आक्रमणमा नेपाल ४-३-३ को सेपमा देखिनेछ भने रक्षात्मक पद्दतिमा ४-५-१ को रणनीति अबलम्बन हुनेछ ।

गोलरक्षकमा टोलीको कप्तान समेत रहेका किरण चेम्जोङ छन् । डिफेन्समा अनन्त तामाङले सेन्टर अजित भण्डारीको साथ पाएका छन् । लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास खेल्दैछन् । विकासको यो राष्ट्रिय टोलीका लागि पहिलो खेल हो ।

मिडफिल्डमा विक्रम लामा र तेज तामाङ छन्  । आक्रामक मिडफिल्डको दुई विंग्समा अन्जन विष्ट र रवि पासवान रहनेछन् । सुजल श्रेष्ठ पूर्ण फिट नभएपनि उनले फरवार्डको पछाडी रहेर खेल्नेछन् । आक्रमणमा नवयुग श्रेष्ठकै छन् ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

कर्णालीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। आज कर्णालीले सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले माथ दियो। कर्णालीको जितमा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। जितको लागि १ सय ४४ रनको विजय लक्ष्य पछाएको कर्णाली प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। सुरूवात कर्णालीले राम्रो गन […]

Success

Thank you for your time.