default_image

3 years ago

May 29, 2021

नेपाल विरुद्ध इराक (प्रत्यक्ष प्रसारण)

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल विरुद्ध इराक खेल सुरु हुने समय : रातको १०:१५ बजे (नेपाली समयअनुसार) खेलको प्रत्यक्ष प्रसारण : माथिको भिडियो नचलेमा खेल हेर्न यहाँ थिच्नुहोस नेपालको सुरुवाती ११ : प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर […]

159 views

0 Bookmark

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल विरुद्ध इराक

खेल सुरु हुने समय : रातको १०:१५ बजे (नेपाली समयअनुसार)

खेलको प्रत्यक्ष प्रसारण :

माथिको भिडियो नचलेमा खेल हेर्न यहाँ थिच्नुहोस

नेपालको सुरुवाती ११ :

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिएका छन् । विंगब्याकमा गौतम र सुमन अर्यालले खेलिरहेका छन् । विकास खवास र दीनेश राजवंशी विकल्पमा छन् ।

मिडफिल्डमा रक्षात्मक भूमिकामा पुजन उपरकोटी रहेका छन् । सन्तोष तामाङ र मनिष डाँगीले उनलाई साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, सुमन लामा र नवयुग श्रेष्ठले खेल्नेछन् ।

विशाल राईसँगै एरिक विष्ट, सुरज ठकुरी र कमल थापा विकल्पमा छन् । आयुष घलान पनि बेन्चमा छन् । आशिष लामा र अभिषेक रिजालसँग सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.