August 23, 2018
दिपक न्यौपाने जकार्ता – नेपाली तेक्वान्दो खेलाडीले एसियाडमा फेरि एक पटक निराश पारेका छन् । नेपाली खेलकुद इतिहासमा एसियाडमा सबैभन्दा बढी पदक जित्ने इतिहास तेक्वान्दोको नाममा भएपनि पछिल्लो तीन संस्करणमा नेपाली तेक्वान्दो खेलाडी खाली हात फर्कदै आएको छ । नेपालले एसियाली खेलकुदमा जितेका २३ मध्ये तेक्वान्दो एक्लैले १४ पदक जितेको छ । जसमा अहिले सम्मकै […]
August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)- इन्डोनेसियामा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाडौ जिल्ला टेबल टेनिस संघले बिदाई गरेको छ । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामना सहित बिदाई गरे । […]
August 23, 2018
दिपक न्यौपाने जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् । नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित […]
August 23, 2018
दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् । पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६-० ले पराजित गरे । पहिलो सेट २७-२५ ले जितेका तिलकले दोस्रो सेटमा […]
August 23, 2018
दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको महिला एकल रिकर्भमा नेपालकी ज्ञानु अवाले राउण्ड अफ ३२ बाट बाहिरिएकी छिन् । उनी हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् । पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]
August 22, 2018
दीपक न्यौपाने जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गतको पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । कमलले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एन्ड जर्कमा १६० केजी गरी कुल २७९ केजी भार बहन गर्दै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, […]
August 22, 2018
दीपक न्यौपाने जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गत बुुधबार भएको २०० मिटर फ्रिस्टाईल पौडीतर्फ गौरीका सिंह हिट चरणबाट बाहिरिएकी छन् । आफ्नो फेवरेट सपर्धामा उनले २ मिनेट १२ः५३ सेकेन्डमा दुुरी पुुरा गरिन् । यो स्पर्धामा उनकै नाममा २ मिनेट ०९ः१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । हिट १ मा उनी सातौं स्थानमा रहिन् । […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल जापानसँग पराजित भएको छ । जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित […]
August 22, 2018
दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल त्यसपछि दोस्रो र तेस्रो सेटमा २५–१९ र […]