October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले आफ्नो वाचा १० दिनमा नै पूरा गरेका छन् । चीनमा सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड) का पदक जित्ने खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेका थिए । एसियाड सकेर करातेलगायतको नेपाली खेलाडी स्वदेश फर्कदा वैद्य एसियाडकी ऐतिहासिक रजत पदक विजेता करातेकी […]
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा हालै सम्पन्न सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेको कुमुतेमा रजत पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघ लैनचौर काठमाडौंले सोमबार १ लाख ५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । करातेका खेलमार्फत देशको प्रतिष्ठा बढाउनका लागि उच्च प्रदर्शन गरेकोमा डोजोले सम्मान गरेको हो । एसियाडमा करातेमा […]
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गरिएको छ । करातेकी रजत पदक विजेता एरिका गुरुङ र महिला कबड्डी टोलीलगायत उनीहरुका प्रशिक्षक, व्यवस्थापकलाई सांसद बद्री पाण्डे, देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव […]
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ। हाङ्गचौंमा आइतबार सम्पन्न एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्याली स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेको आइतबार शल्यक्रिया गरिएको छ । गत वर्ष बायाँ काँधमा चोट लागेपछि राखिएको स्टिल निकाल्न शल्यक्रिया गराएको थियो । ‘अलि अगाडि निकाल्नु पर्ने थियो,’ रेणुकाले भनिन्, एसियाडको कारण केहि ढिलो भयो । ‘रेणुकाको गत वर्षको असारमा शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ग्वार्को स्थित बि एण्ड […]
October 7, 2023
सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […]
October 7, 2023
सुबास हुमागाईं, हाङ्गचौ नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छिन् । फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सिमित भइन् ।एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र […]
October 7, 2023
सुबास हुमागाईं, हाङ्गचौ नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् […]
October 7, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौं भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौं भएका हुन्। उनले कोरिया र हङकङका खेलाडीलाई पछि पारेका थिए। यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार हिट चरणमा शीर्ष १६ […]