default_image

breaking big news

Ronaldo

November 20, 2016

रोनाल्डोको ह्याट्रीकमा रियल मड्रीडलाई महत्वपुर्ण जित , शिर्षस्थानमा थप अग्रता

ला लिग अन्तर्गतको खेलमा मड्रीड डर्बिमा एथ्लेटिको मड्रीडलाई ०-३ ले हराउदै रियल मड्रीडले अंक तालिकमा बलियो अग्रता बनाएको छ । उता बार्सिलोनाले घरुले मैदानमा मालागा बिरुद्ध बराबरी खेल्दै २ अंक गुमाउदा मड्रीडको यो जितले जिदानको टोलिलाई शिर्षस्थानमा ४ अंकको अग्रता दिलाएको छ । एथ्लेटिको मड्रीडको घरेलु मैदानमा खेलेको रियलले अवे खेलमा जित दर्ता गर्दा क्रीस्टियानो […]

neymar-sad

November 20, 2016

बार्सिलोनले फेरी अंक गुमायो

ला लिगाको खेलमा घरेलु मैदानमा मालागासङ बराबरी खेल्दै बार्सिलोनाले फेरी यो सिजन अंक गुमाएको छ । गोलरहित बराबरी खेलेको बार्सिलोनाको १२ औ खेलमा यो दोस्रो ड्र हो । एल क्लासिको अघिको खेलमा लुइस स्वारेज निलम्बन भएको कारण खेलेका थिएनन भने सामान्य बिरामी भएका अर्जेन्टिनी स्ट्राइकर मेस्सिमा लुइस इन्रीकेले आराम गराएका थिए । ६९ मिनेटमा नेमारमाथी गरेको […]

November 19, 2016

म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेले

लन्डन (एजेन्सी)– अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा  आर्सनलले १–१ बराबरी खेलेकोको छ । घरेलु मैदानमा आर्सनलमाथि दबाब राख्नाका बावजुद अग्रता लिन एक घन्टा भन्दा लामो समय कुर्नपरेको थियो । ६८ औं मिनेटमा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर खेल सकिन ए मिनेट बाँकी रहँदा ओलिभर जिराउडले गोल फर्काउँदै […]

November 19, 2016

नेपाल टोलीसँग फ्रेन्ड्स अफ जापानको हार,नवयुगको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको । खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले […]

November 19, 2016

हङकङमा नेपाली टोलीले जित्यो अल्ट्रा दौड उपाधि, सय किलोमिटर दौड ११ घन्टामा पुरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]

November 18, 2016

महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा, संगितालाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]

November 18, 2016

नेपालविरुद्ध टोटेन्ह्यामका पुर्वखेलाडी पनि खेल्ने

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]

Bimal and Bishal Rai

November 18, 2016

नेपाल र जपानी खेलाडी बिचको खेलको जानकारी

नेपाली राष्ट्रिय टोलिले जपानको खेलाडिहरु सङ शनिबार अखिल नेपाल फुटबल संघको कृत्रिम मैदानमा फुटबल च्यारिटी खेल खेल्दै छ । खेलको जानकारी खेल हुने मिती : मङ्सिर ४ , शनिबार खेल हुने समय : दिउसो १ बजे खेल हुने स्थान् : अखिल नेपाल फुटबल संघको कृतिम मैदान लाईभ कसरी हेर्ने : लाईभ एन टि भि प्लस्ले प्रसारण गर्नेछ । […]

November 17, 2016

महिला साफमा नेपाल, श्रीलंका , माल्दिभ्स र भुटानसङ एकै समुहमा

भारतको सिलिगुरिमा २६ डिसेमबरमा सुरु हुने महिला साफ च्यामपियनसिपको ड्र आज बाङ्लादेशको ढाकामा सम्पन्न भएको छ । नेपाल श्रीलंका , माल्दिभ्स र भुटानसङ समुह ‘ए’ मा सेमिफाइनलमा स्थान पाउन भिड्ने छन भने डिफेन्डिङ च्याम्पियन भारतले समुह ‘बि’ मा बाङ्लादेश र अफ्घानिस्तानको साथ पाउने छ । नेपाल , भारत , अफ्घानिस्तान, माल्दिभ्स , भुटान, बाङ्लादेश र […]

mela

November 17, 2016

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव– २०७३ सुरु

हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा […]

Success

Thank you for your time.