default_image

breaking big news

prativa

November 4, 2016

माल्दिभ्सको भलिबल लिगमा प्रतिभाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) –  माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको […]

Anjan Nepal

November 4, 2016

नेपाल बिरुद्ध टिमोर लेस्टे – खेलको जानकारी

ए एफ सि सोलिडारिटी कपको पहिलो खेल खेल्दै गरेको नेपालले सनिबार शनिबार इस्ट टिमोरको सामना गर्दै छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ५ , २०१६ , शनिबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]

November 4, 2016

हेड टु हेड : नेपाल विरुद्ध टिमोर लेस्टे

कुचिङ (हाम्रो खेलकुद) – नेपालले शनिबार सोलिडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टेसंग खेल्दैछ। नेपालले यसअघी पनि टिमोरसंग दुइ खेल खेलिसकेको छ। सन् २०११मा विश्वकप २०१४को छनोट चरण अन्तर्गत नेपालले टिमोरसंग दुइ खेल खेलेको थियो। छनोट अन्तर्गत दुवै खेल दशरथ रंगशालामा खेलिएको थियो। पहिलो खेलमा नेपाल २-१ले विजयी भएको थियो भने दोश्रो खेलमा ५-०को जित दर्ता […]

November 4, 2016

नेपालले टिमोर लिस्टेलाई कमजोर नआक्ने

मलेशिया (हाम्रो खेलकुद) आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपालले भोली हुने खेलको प्रतिद्वन्दी टिमोर लिस्टेलाई कमजोर नआक्ने बताएका छन । टिमोर लिस्टेले पानीले प्रभावित आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-०को पराजाय बेहेरेको थियो ।  पत्रकार सम्मेलनमा बोल्दै कोजीले आफ्नो प्रदर्शनमा ध्यान दिनपर्ने र पहिलो दुबै खेल जित्ने लक्ष्य रहेकोले अस्तीको नतिजाले नेपाललाई […]

November 3, 2016

नेपाली फुटबल टोलीको प्रशिक्षण निरन्तर

कुचिङ (हाम्रो खेलकुद) मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि यस्तो छ नेपाली टोलीको तयारी । नेपालले शनिबार पहिलो खेलमा टिमोर लिस्टेको सामना गर्नेछ । टिमोर लिस्टेले ब्र्रनाईसँगको खेल ४–० ले गुमाएको थियो । टिमोर लिस्टेलाई हराउन सके नेपाल पहिलो खेलबाटै सेमिफाइन पुग्नेछ ।

sandip lamichhane

November 3, 2016

किन लगाउछन सन्दिप लामिछाने २५ नम्बर जर्सी ?

हाल अष्ट्रेलियामा माइकल क्लार्कको टोलिसङ आफ्नो सिप निखार्दै गरेका सन्दिप लामिछानेले २५ नम्बर अंकित जर्सी लगाउनुमा भावनात्मक र दुःखद कारण रहेको कुरा क्रीकेटिङ नेपालले जनाएको छ । आफ्नो दिदिको छोरिको असामयिक निधन पछी राष्ट्रिय टोलिमा पर्न सफल सन्दिपले आफ्नो भान्जिको सम्झनामा २५ नम्बर अंकित जर्सी लगाएका हुन । उनको भान्जिको जन्म २५ गते भएको कारण […]

November 2, 2016

पहिलो खेल जिते नेपाल सोलिडारिटी कपको सेमिफाइनल पुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले शनिबार हुने खेल जितेमा पहिलो खेलबाट मलेसियाको कुचिङमा सुरु भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । समूह ए को पहिलो खेलमा बुधबार बु्रनाईले टिमोर लिस्टलेलाई ४–० ले हराएको थियो । त्यो नतिजाका कारण नेपालले शनिबार हुने आफ्नो पहिलो खेलमा टिमोर लिस्टेलाई हराए अन्तिम खेल अघि नै अन्तिम चारमा पुग्नेछ […]

November 2, 2016

नेपाली टोलीको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले कुचिङमा आज बिहान प्रशिक्षण गरेको छ आगामी शनिबार पहिलो खेल खेल्ने नेपालले आज टिमोर र ब्रुनाईको खेल हेर्नेछ हेर्नुहोस प्रशिक्षणका केहि तस्बिरहरु:

November 2, 2016

मेसीले गोल गरेको खेलमा बार्सिलनोको हार ,सिटीले बदला लियो

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो । इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा […]

klose

November 1, 2016

क्लोजले बुट थन्क्याउने

बर्लिन (एजेन्सि) जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन । लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल […]

Success

Thank you for your time.