September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को टिम खरिद गर्न इच्छुक संस्थाबीच आज बोल कबोल (बिडिङ) मार्फत फ्रेन्चाइज विक्री गरेको छ । नेपाल टि ट्वान्टी प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किन्दा काठमाडौं फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षअघि नेपाल टि ट्वान्टी लिगमा सहभागी पोखरा एभन्जर्सले बिना प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी रहने पोखरा फ्रन्चाइजीको स्वामित्व आफूहरुलाई दिन माग गरेको छ । नेपाल टि ट्वान्टी क्रिकेट प्रा. लि. को स्वामित्वमा रहेको एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) सॅंग नेपाल प्रिमियर लिगको तोकिएको फ्रान्चाइज […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ८ फ्रेन्चाइजी शहरको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एनपिएलको पहिलो संस्करणमा सहभागी रहने ८ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो । एनपिएलमा सहभागी रहने फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् । क्यानको बोर्ड बैठकले बिहीवार […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा ८ टोलीको सहभागिता रहने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बोर्ड बैठकले एनपिएलको पहिलो संस्करणमा ८ टोली सहभागी गराउने निर्णय गरेको छ । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले आवेदन दिएका थिए । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म […]