November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ । सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिए। मुख्य प्रयोजक तथा प्रत्यक्ष प्रसारण सम्बन्धि जानकारी […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ। एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टिहरुले नगद पुरस्कारको घोषणा गरेका छन् । एनपिएलमा सहभागी आठ टोलीले विश्व कपमा नेपाललाई पुर्याउन सफल टिमलाई नगद पुरस्कारको घोषणा गरेको हो । एनपिएलले शुक्रवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारियट होटेलसँग सम्झौता गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले बिहीवार सम्झौतामा हस्ताक्षर गरे । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ । टोलीका पाँचौं विदेशी खेलाडी रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा […]
November 14, 2024
काठमाडौं (हाम्रो खेल्किद) – कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ । कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । भारतीय क्रिकेट […]
November 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउण्डर इस्मत आलमले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले आलमलाई पाँचौ विदेशी खेलाडीको रुपमा टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । आलमले २० टि ट्वान्टी खेलमा २ सय २५ रन तथा १० विकेट लिएका छन् । आलमले ९२ को रन औसतमा […]
November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको ट्यालेन्ट हन्ट मंगलबारदेखि सुरु भएको छ । चार दिन चल्ने कार्यक्रमको पहिलो दिन बालुवाटारस्थित त्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा सम्पन्न भयो । पहिलो दिनको छनोटमा ठूलो संख्यामा खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए । गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली वाग्मती […]
November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी सार्वजनिक गरेको छ। टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे । दीपेन्द्रले आफू र मालिक पनि सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए । […]