November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३ खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्। राइफरलाई […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले चौथो विदेशी खेलाडीको रुपमा ड्यानलाई अनुबन्ध गरेको हो । विष्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटले टोलीमा एउटा असाधारण ऊर्जा र बहुमुखी क्षमता प्रदान गर्ने विश्वास टिमले लिएको […]
November 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले बिहीवार कार्यक्रम गर्दै गण्डकी गीत सार्वजनिक गरेको छ । सोही अवसरमा टोलीका कन्सल्ट्यान्ट एन्ड एडभाइजर दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई स्वागत गरिएको थियो। मंगलवार लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको भिडियो कार्यक्रम प्रस्तुत गरिएको थियो। टोलीका मालिक सुवोध त्रिपाठीले ग्लोबल वार्मिङले पार्ने असरका बारेमा […]
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ । गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ । ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट […]
November 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्सका रुपमा प्रस्तुत गरिएको छ । राजधानीमा बुधवार आयोजित कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउनुलाई सम्मानको रुपमा लिएको बताइन् । उनले समय क्रमसँगै खेलकुदलाई हेर्ने बुझाईमा फरक आएको जानकारी दिइन् । स्वस्तिमाले राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को बारेमा फ्रान्सेली […]
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – भारतका लागि सन् २०१२ को यु १९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा विकेट किपर ब्याटर उन्मुक्तलाई टोलीमा अनुबन्ध गरेको बुधवार विज्ञप्ती मार्फत जनाएको छ । ३१ वर्षिय उन्मुक्तले ९० टि ट्वान्टी खेलमा ३ शतकको सहयोगमा १ हजार ७ […]