default_image

एनपिएल

November 24, 2025

कर्णालीले पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ। टस जितेर कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रदैछ। आज दुवै टिमले प्लइङ ११ मा कुनैपनि परिवर्तन गरेका छैनन्।सुदूरपश्चिम लगातार तेस्रो जित दर्ज गर्दै जितको‌ सिलसिलालाई निरन्तरता दिने दाउमा रहनेछ। कर्णाली भने लगातार दोस्रो […]

November 24, 2025

विरानगरको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हात पारेको छ। कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हरायो। जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट […]

November 24, 2025

जनकपुरलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्ससले जनकपुर रोयल्सलाई १ सय ३६ रनको चुनौती दिएको छ। आज जनकपुरको बलिङ रणनीति सफल हुँदा विराटनगरले ठूलो योगफल बनाउन सकेन। जनकपुरले पहिलो १६ ओभर निरन्तर स्पिनरलाई मात्र बलिङमा प्रयोग गर्यो। टियु क्रिकेट स्टेडियममा आज जनकपुरले टस जितेर बलिङ रोज्यो। विराटनगरले २० ओभरमा ७ विकेट […]

November 24, 2025

जनकपुरले पहिलो बलिङ गर्ने

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्दैछ। टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरले प्लइङ ११ मा कुनै परिवर्तन गरेको छैन। जनकपुरले २ परिवर्तन गरेको छ। आदित्य महता र संगित कुरेलाई अवसर दिंदा विका आग्री र लहिरु समारुकुनलाई […]

November 22, 2025

विराटनगरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ। विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो। जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। पहिलो पावर प्ले‌मा १ विकेट […]

November 22, 2025

विराटनगरलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभर‌मा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो। ६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै […]

November 22, 2025

वाटको शतकसँगै कर्णालीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ। लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने।‌ जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ […]

November 22, 2025

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालले समूहको […]

November 22, 2025

कर्णालीलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो। लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा […]

November 22, 2025

कर्णालीले पहिले बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ। सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ। विल बोसिस्टो र विपिन प्रसाद शर्मालाई र सुरुवाती ११ मा स्थान […]

Success

Thank you for your time.