February 13, 2019
धनगढी (हाम्रो खेलकुद) – दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई विश्व क्रिकेटमा फिल्डिङका बादशाहका रुपमा चिनिन्छ । उनी अहिले नेपालमै छन् । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका प्रतियोगिताका सदभावाना दुत र सीवाईसी अत्तरियाका मेन्टरका रुपमा उनी नेपालमा छन् । त्यसैले कम्तिमा उनि फागुन ११ गते सम्म नेपालमै रहने छन् । जोन्टी पहिलो […]
February 13, 2019
धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो दिन आज दुई खेल हुने छन् । पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच हुने छ । खेल ९ बजेपछि सुरु हुने छ । काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमाडौं लगतार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने […]
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी पुनित मेहेराको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । रुपन्देहीले सहज जित दिलाउन आक्रमक रुपमा ब्याटिङ […]
February 12, 2019
धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जसलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको ९३ क्षतिमा रन बनायो । विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरुवात विराटनगरको पनि खराव रह्यो । पहिलो ओभरको अन्तिम […]
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – स्पिनरहरुले कसिलो बलिङ गरेपछि सीवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिगको तेस्रो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । जितमा लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० अोभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो । अन्तिम अोभरमा जितका लागि १८ रन अावश्यक परेको स्थितिमा राजु रिजालले कमलसिंह एेरीको […]
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – युवा खेलाडीहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा सीवाईसी अत्तरियाले धनगढी स्टासलाई जितका लागि ९६ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेटको ९५ क्षतिमा रन बनायो । शीर्षक्रममा खराब प्रर्दशन गरेको […]
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो दिन आज सिवाइसी अत्तरिया र धनगढी स्टार्स तथा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्दै छन् । पहिलो खेलमा अत्तरिया र धनगढीबीच प्रतिसप्रर्धा हुने छ । यी दुईबीचको खेल विहान ९ बजे देखि फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । धनगढी सोमपाल कामी र अत्तरिया दिपेन्द्रसिंह […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो । अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरेपछि रुपन्देही विजयी भएको […]
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्सले कमजोर ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोड्यो । रुपन्देहीका लागि मध्यक्रमका ब्याट्सम्यान सुमित महर्जनले २७ रन जोडे । […]
February 11, 2019
एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले […]