default_image

क्रिकेट

August 30, 2023

एसिया कप खेल्ने नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका हुन् । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका […]

August 30, 2023

बंगलादेशका स्टार ब्याटरले एसिया कप गुमाउने

एजेन्सी – बंगलादेशका स्टार विकेटकिपर ब्याटर लिटन दासले एसिया कप गुमाउने भएका छन् । भाइरल ज्वरोको कारण लिटन दासले एसिया कप गुमाउने बंगलादेशले जनाएको छ । योसँगै बंगलादेशलाई एसिया कपमा ठूलो झड्का लागेको छ । दास आक्रामक ब्याटिङका लागि चिनिन्छन् । २०१८ को एसिया कपमा फाइनलमा लिटन दासले १ सय १७ बलमा भारतविरुद्ध १ सय […]

August 30, 2023

पाकिस्तानले नेपालविरुद्ध जोखिम नलिने

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई नम्बर वान वरियामा रहेको पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपालविरुद्ध जोखिम नलिने भएको छ । नेपाल र पाकिस्तानबीचको खेल आज दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा सुरु हुँदैछ । क्रिकेटमा प्लेइङ–११ टसपछि मात्रै सार्वजनिक गरिन्छ । तर पाकिस्तानले विश्व क्रिकेटमा नयाँ उदाहरण प्रस्तुत गर्दै आएको […]

August 30, 2023

कसले लिन्छ ज्ञानेन्द्रको ‘नम्बर ३’ स्पट ?

सुबास हुमागाईं, काठमाडौं नेपालले एसिया कप २०२३ मार्फत नेपाली क्रिकेट इतिहासकै नयाँ युगमा प्रवेश गर्दैछ । एक त विश्वकै शीर्ष वरीयतामा रहेको टोलीसँग प्रतिस्पर्धाका कारण नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय रचिनेछ । सँगसँगै पूर्व कप्तान एवं लामो समय नेपाली क्रिकेटको शीर्षक्रम धानेका ब्याटर ज्ञानेन्द्र मल्लको औपचारिक सन्न्याससँगै नेपाली क्रिकेट पूर्णत नयाँ युगमा प्रवेश गरेको मान्न […]

August 30, 2023

यस्तो छ नेपालले फाइदा उठाउनु पर्ने पाकिस्तानको कमजोरी

एजेन्सी – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगशालामा हुँदैछ । नेपालले आइसिसी ओडिआई वरियताको नम्वर वान टोली पाकिस्तानसँग पहिलो पटक खेल्न लागेको छ । कुनैपनि टोलीका आफ्नै बलिया र कमजोरी पक्षहरु हुन्छन् । पाकिस्तानको ब्याटिङ शीर्षक्रममा बढी निर्भरछ । ओपनर फखार […]

August 30, 2023

नेपाल एसिया कप खेल्ने आठौं टोली बन्दै

एजेन्सी – नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बन्नेछ । नेपाल भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । एसोसिएट टोलीमा नेपाल हङकङ र […]

August 30, 2023

पाकिस्तानविरुद्ध नेपाल : प्लेयर्स टु वाच

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज पाकिस्तानसँग खेल्दैछ । घरेलु टोली पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् । नेपाल एसिया कपमा डेब्यू गर्ने हुँदा निकै उत्साहित छ । पाकिस्तान घरेलु मैदानमा जितका साथ विजयी […]

August 30, 2023

नेपालले आज पाकिस्तानसँग खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट […]

August 29, 2023

नेपालसँग खेल्ने पाकिस्तानको प्लेइङ ११ घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा बुधबार नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरुहुनेछ । उपाधिको दाबेदार पाकिस्तानले नेपालसँग खेल्नु अघिल्लो दिननै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । खेलाडीलाई स्पष्ट पार्न र मनोबल उच्च […]

August 29, 2023

पाकिस्तानसँग खेल्नुअघि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् । नेपालले बुधबार मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानसँग नेपाली समय अनुसार दिउँसो ३ : १५ मा खेल्दैछ । त्यसअघि पत्रकार सम्मेलनमा रोहितले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् । ‘हामी पहिलो पटक एसिया कप खेल्दै छौं […]

Success

Thank you for your time.