default_image

क्रिकेट

March 5, 2023

कुशलले युएईसँगको खेल गुमाउने

दुबई (हाम्रो खेलकुद) – नेपाली किकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएपछि कुशलले युएई भ्रमणमा अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास […]

March 4, 2023

डब्लूपिएलमा मुम्बईको सानदार सुरुवात

एजेन्सी – भारतीय क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा मुम्बई इन्डियन्स वुमन्स टोलीले उद्धघाटन खेलमा गुजरात जायन्ट्स वुमन्सलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरात १५.१ ओभरमा ६४ रनमा अल आउट भयो । […]

March 4, 2023

राजाले लिए सन्न्यास

एजेन्सी – युएईका पूर्व कप्तान अहमेद राजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । १७ वर्षको करिअरबाट बिदा लिएको राजाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । ३४ वर्षीय बायाँ हाते स्पिनर राजाले २००६ देखि युएईबाट खेल्न सुरु गरेका थिए । उनले २०१४ देखि २०२२ सम्म ५६ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा ३२ खेल जिताएका थिए । […]

March 4, 2023

जगत गुरु – नेपाली क्रिकेटका ‘लक्की चार्म’

भुपेन्द्र जिसी, दुबई नेपालले अन्तिम पटक यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा खेल्दै सानदार प्रदर्शन गरेको थियो । घरेलु टोली बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने अवसर गुमेको थियो । त्यसैबेला नेपालसामु सन् २०१८ मा न्युजिल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन अवसर पनि थियो । तर त्यसमा नेपाल सफल हुन सकेन । सन् २०१८ को […]

March 4, 2023

जैसवालको अभुतपूर्व प्रदर्शन

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ब्याटर यशस्वी जैसवालले एकै खेलमा दोहोरो शतक र शतक प्रहार गर्दै अभुतपूर्व प्रदर्शन गरेका छन् । भारतको चर्चित इरानी कपमा जैसवालले रेष्ट अफ इन्डियाबाट मध्य प्रदेशविरुद्ध उक्त प्रदर्शन गरेका हुन् । जैसवालले पहिलो इनिङमा २ सय ५९ बलमा ३० चौका र ३ छक्कासहित २ सय १३ रनको सानदार दोहोरो […]

March 4, 2023

नेपाललाई विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

दुबई (हाम्रो खेलकुद)– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा स्थान बनायो। बिहीबार निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको लागि स्थान पक्का गरेको गरेको थियो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८५ रनमा अल आउट भयो […]

March 3, 2023

तीन खेल जिते नेपालको सोझै ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले अव आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेल्न बाँकी पाँच मध्य तीन खेल जिते सोझै ओडिआई मान्यता बच्ने भएकोछ । नेपालले शक्रबार पपुवा न्युगिनीलाई तीन विकेटले हराएपछि उक्त समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई […]

March 3, 2023

नेपाललाई जिताएपछि यस्तो भन्छन् आसिफ

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखले टोलीका सवैजना म्याच विनर रहेको बताएका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई तीन विकेटले हराउन उत्कृष्ट ब्याटिङ गरेपछि आसिफले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हाम्रो अहिले कस्तो वातावरण छ भने एक अर्काप्रति विश्वास छ । अझै पनि विकेट झरेपनि अन्तिम […]

March 3, 2023

‘दीपेशको आत्माविश्वासलाई सलाम गर्छु’– टमाटा

दुबई (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यू-१९ विश्वकपमा पुर्याउन नायक बनेका दीपेश कँडेलको आत्माविश्वासलाई आफूले सलाम गर्ने बताएका छन् । बिहीबार आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै नेपाललाई विश्वकपमा पुर्याउन दीपेश कँडेलले अविश्वसनीय प्रदर्शन गरे । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको […]

March 3, 2023

आसिफ बने प्लेयर अफ द म्याच

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । एक समय १०५-७ को दयनीय अवस्थामा पुगेको नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आसिफ खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् । आसिफको उत्कृष्ट प्रदर्शनमा नेपालले पपुवा न्युगिनीलाई तीन […]

Success

Thank you for your time.