default_image

क्रिकेट

February 21, 2023

सन्दीपको उत्कृष्ट बलिङमा नेपाल खेलमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध खेलमा फर्किएको छ। टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । स्कटल्यान्डका म्याथ्यु क्रस १४ र ब्रेन्डन म्याकमुलन ४ रनमा क्रिजमा छन् । स्कटल्यान्डका […]

February 21, 2023

आक्रामक ब्याटिङ गर्दै मुन्शे आउट, सन्दीपलाई लगातार दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डका बायाँ हाते ओपनर जर्ज मुन्शेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध आक्रामक अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १४ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएको छ। स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित […]

February 21, 2023

नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ। स्कटल्यान्डका ओपनर जर्ज मुन्शे २९ बमा ४ चौकासहित २० रनमा अविजित छन् । क्रिसटोफर म्याकब्राइड २ रनमा […]

February 21, 2023

नेपालले पहिलो पटक लगातार चार खेलमा टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआई क्रिकेटमा पहिलो पटक लगातार चार खेलमा टस जितेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । रोहित नेपालबाट ओडिआई क्रिकेटमा लगातार चार खेलमा टस जित्ने पहिलो कप्तान बनेका छन् । यसअघि नेपालले नामिबियासँग दुबै खेल र […]

February 21, 2023

जन्मदिनमा नेपालविरुद्ध खेल्दै जर्ज मुन्शे

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डका स्टार ब्याटर जर्ज मुन्शे आफ्नो जन्मदिनमा आज आइसिसी विश्वकप लिग २ मा नेपालविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । स्कटल्यान्डले एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध डेब्यू दिएका लियाम नेलरको स्थानमा जर्ज मुन्शेलाई खेलाएको छ । जर्ज मुन्शले […]

February 21, 2023

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा ललित नारायण राजवंशीलाई […]

February 21, 2023

मन्धनाको उत्कृष्ट ब्याटिङमा भारत सेमिफाइनलमा

एजेन्सी – ओपनर स्मृति मन्धनाको उत्कृष्ट ब्याटिङमा भारतले दक्षिण अफ्रिकामा जारी महिला टि२० विश्वकपमा आयरल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी बाट भारत उपविजेता बन्दै समूह ए को विजेता अष्ट्रेलियासँग सेमिफाइनल खेल्ने पक्का भएको हो । जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले […]

February 21, 2023

पहिलो पटक चारै खेल जित्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल च्याम्पियन स्कटल्यान्डलाई हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा हुनेछ । आजको खेल जितेमा नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन सहज हुनेछ । उता स्कटल्यान्डको लिग–२ मा […]

February 20, 2023

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल पहिलो पटक लगातार चारै खेल जित्ने सोचमा हुनेछ । स्कटल्यान्ड अन्तिम खेलमा जितका साथ लिग-२ अन्त्य गर्न चाहन्छ। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । जितको लागि […]

February 20, 2023

हारका बाबजुद ट्रम्पलम्यान बने प्लेयर अफ द म्याच

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान स्कटल्यान्डविरुद्ध हारको बाबजुद प्लेयर अफ द म्याच चुनिएका छन् । कमजोर ब्याटिङका कारण नामिबिया नेपाल भ्रमणमा अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित हुन पुग्यो । तर खेलपछि ट्रम्पलम्यान खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए । नेपाल, नामिबिया र […]

Success

Thank you for your time.