default_image

क्रिकेट

March 1, 2023

कसरी घाइते भए मौसम ?

भुपेन्द्र जि.सी., दुबई नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् । धेरैले मौसमको चोटलाई शंकाको […]

March 1, 2023

मलानको शतकमा इंग्ल्यान्ड विजयी

एजेन्सी – शीर्षक्रमका ब्याटर डेविड मलानको शतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई तीन विकेटले पराजित गरेको छ। योसँगै तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ। जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा डेविड मलान १ सय ४५ […]

March 1, 2023

भारतविरुद्ध अष्ट्रेलियाको अग्रता

एजेन्सी – अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा सानदार बलिङ प्रदर्शन गरेपछि घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा अष्ट्रेलिया १५६–४ को अवस्थामा छ। अष्ट्रेलियाका पिटर ह्यान्डकम्ब ७ र क्यामरन ग्रीन ६ रनमा अविजित छन् । अष्ट्रेलियाले पहिलो इनिङमा ४७ रनको अग्रता लिएको छ । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय ४७ बलमा […]

March 1, 2023

युएईलाई हराउँदै विश्वकप खेल्ने सोचमा नेपाल

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा विहीबार युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ। सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता […]

March 1, 2023

सन्दीपले घाइते मौसमको स्थान लिने

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घाइते स्पिनर मौसम ढकालको स्थान लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले मौसमको स्थान जनाएको छ । सन्दीप आजनै नेपालबाट दुबई आउँदैछन् । मौसम मंगलबार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए । मुख्य […]

March 1, 2023

अष्ट्रेलियामा नेपाली समुदाय बीच क्याम प्रिमियर लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)– अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको बीचमा क्याम प्रिमियर लिग अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको बीचमा क्याम प्रिमियर लिग आयोजना हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । क्याम प्रिमियर लिग यसपटक डे नाइटमा हुने बताइएको छ । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ क्याम युथ एसोसिएनले आयोजना गर्ने प्रतियोगिता मार्च १९ बाट […]

March 1, 2023

‘विश्वकपमा पुगेर सबै नेपालीलाई खुसी बनाउन चाहन्छौं’– टमाटा

दुबई (हाम्रो खेलकुद) – नेपालका यू–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले विश्वकपमा पुगेर सबै नेपालीको अनुहार खुसी बनाउन चाहेको बताएका छन् । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चार जितपछि टमाटाले उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले बिहीबार युएईलाई हराउन सके २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । ‘समग्रमा केटाहरुको प्रदर्शन […]

March 1, 2023

‘विश्वकप खेल्ने हो’– अर्जुन

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले पहिला देखिको नै सपना रहेको हुँदा विश्वकप खेल्ने बताएका छन् । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चार जितपछि अर्जुनले उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले विहीबार युएईलाई हराउन सके आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । ‘७३ रनको लक्ष्य थियो […]

March 1, 2023

अष्ट्रेलियाको स्पिनर सामु भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका स्पिनरको उच्च प्रदर्शनसँगै घरेलु टोली भारत तेस्रो टेस्ट खेलको पहिलो इनिङमा लज्जास्पद ब्याटिङ गर्दै सामान्य योगफलमा अल आउट भएको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रनको योगदान […]

March 1, 2023

जो जिल्ला र प्रदेशमा परेनन्, तर राष्ट्रिय टोलीबाट खेले

भुपेन्द्र जि.सी, दुबई घरेलु क्रिकेटमा जिल्ला र प्रदेशभित्र खेलाडी छनोटमा हुने फोहोर राजनीति नौलो कुरा होइन । धेरैजसो जिल्ला र प्रदेशमा टिम घोषणा भएपछि प्रदर्शनका आधारमा टोली छनोट नभएको भन्दै असन्तुष्टि देखिन्छ । यसले प्रतिभावान खेलाडीको भविष्यमा प्रत्यक्ष असर परेको छ । राजनीति यतिसम्म छ कि छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि टोलीमा पर्दैनन् । […]

Success

Thank you for your time.