default_image

क्रिकेट

March 2, 2023

नेपालले टस जित्यो, सन्दीप नेपालको प्लेइङ ११ मा

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर प्रतिश जि.सीको […]

March 2, 2023

पावर प्लेमा नेपाली यू१९ को कमजोर सुरुवात

आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरुवात गरेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदै १० ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ । नेपालका देव खनाल १२ र उत्तम थापामगर ३ रनमा क्रिजमा छन् […]

March 2, 2023

सुरुवातमै नेपाली यू-१९ टोलीले दुई ओपनर गुमायो

आजमान (हाम्रो खेलकुद) ( नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपालले सुरुवातमै दुवै ओपनर गुमाएको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो ४ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएको छ । नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका […]

March 2, 2023

नेपाली यू-१९ ले पहिला ब्याटिङ गर्दै

आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस हारेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा युएईका आयन खानले जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको […]

March 2, 2023

नेपालले एकै समयमा आज युएईसँग दुई महत्वपूर्ण खेल खेल्दै

दुबई (हाम्रो खेलकुद) – नेपाली दुई क्रिकेट टोलीले आज घरेलु टोली युएईविरुद्ध महत्वपूर्ण खेल खेल्दैछन् । नेपालको सिनियर टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको यू–१९ टोलीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईसँग […]

March 2, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । नेपालले दुबईमा पहिलो खेलमा पपुवा […]

March 2, 2023

लगातार छैटौं जित निकाल्ने सोचमा नेपाल

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा […]

March 2, 2023

विश्वकपमा पुग्न नेपालले आज युएईसँग खेल्दै

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ। यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । पराजित भएमा विश्वकप खेल्ने सपना समाप्त हुनेछ । नेपाली टोली युएईलाई हराउँदै ८ […]

March 1, 2023

युएईमाथि जित निकाल्दै विश्वकपको खडेरी तोड्ने सोचमा नेपाल

एक समय थियो, नेपालको विश्वकप खेल्ने सपनामा अफगानिस्तान लगातार तगारो बन्ने गर्दथ्यो । सिनियर होस् वा उमेर समूहको क्रिकेट, अन्तिम निर्णायक खेलमा अफगानिस्तान सधैं बाधक बन्दथ्यो । नेपालको कुनैपनि टोलीले अफगास्तिानलाई हराएर कहिल्यै विश्वकप खेल्न सकेन । सधैं नेपालको विश्वकपमा अफगानिस्तान भिलेन बनि रह्यो । अफगानिस्तानले २०१८ मा टेस्ट मान्यता प्राप्त गर्यो । अफगानिस्तानले टेस्ट […]

March 1, 2023

कसरी घाइते भए मौसम ?

भुपेन्द्र जि.सी., दुबई नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् । धेरैले मौसमको चोटलाई शंकाको […]

Success

Thank you for your time.