default_image

क्रिकेट

February 27, 2023

१० रनमा अल आउट, दुई बलमै जित

एजेन्सी – स्पेनले टि२० आई क्रिकेट इतिहासकै दुई दुर्लभ कीर्तिमान कायम गर्दै इतिहास रचेको छ । आइल अफ म्यानलाई मात्रै १० रनमा अल आउट गर्दै दुई बलमा जितका साथ स्पनेले टि२० क्रिकेट इतिहासमै नयाँ दुर्लभ कीर्तिमान रचेको छ । ला मंगा क्लब बोटोम ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको आइल अफ म्यान ८.४ ओभरमा १० […]

February 27, 2023

लगातार तेस्रो जितको सोचमा नेपालको युवा टोली

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०:४५ मा मलेक क्रिकेट ग्राउन्ड एकमा सुरुहुनेछ। नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमा हुनेछ । ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली […]

February 27, 2023

पपुवा न्युगिनीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल लिग–२ मा लगातार पाँचौं जित निकाल्ने सोचका साथ मैदान उत्रनेछ । नेपाल रोहित पौडेल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान […]

February 27, 2023

अष्ट्रेलियालाई महिला टि२० विश्वकपको उपाधी

एजेन्सी – अस्ट्रेलियाले आईसिसी महिला टि२० विश्वकप २०२३ को उपाधि जितेको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला टि २० विश्वकपको उपाधी जितेको हो । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३७ रन बनायो । दक्षिण […]

February 26, 2023

टियुको लय दुबईमा निरन्तर कायम राख्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अन्तिम विदेश भ्रमणको रुपमा युएईमा प्रतिस्पर्धा गर्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच हुने यस त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै सुरुवात गर्नेछ । नेपाल लिग २ मा २८ खेलमा १२ […]

February 25, 2023

नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो। आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । […]

February 25, 2023

अन्तिम खेलमा युएईमाथि नामिबियाको सहज जित

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ । योसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ […]

February 25, 2023

सिनियर छाडेर आयनले खेले यू-१९ विश्वकप छनोट

एजेन्सी – स्पिन अलराउन्डर आयन खानले युएईको सिनियर टोली छाडेर आइसिसी विश्वकप यू१९ टोलीमा कप्तानीलाई निरन्तरता दिएका छन् । सिनियर र यू१९ दुवै टोलीमा रहेका आयनले यू-१९ खेलेका छन् । युएईले शनिबार आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियासँग प्रतिस्पर्धा गरि रहेको छ । उता यू-१९ टोलीले विश्वकप छनोटमा हङकङसँग प्रतिस्पर्धा गरेको छ […]

February 25, 2023

कुवेतमाथि नेपालको विशाल जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि ३ सय ४४ रनको […]

February 25, 2023

आकाशको उत्कृष्ट बलिङसँगै नेपाल विशाल जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङसँगै नेपाल आइसिसी यू१९ एसिया कप छनोटमा कुवेतमाथि विशाल जिततर्फ अघि बढेको छ । जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले १६ ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर आकाश चन्दले छैटौं ओभरको चौथो बलमा […]

Success

Thank you for your time.