default_image

क्रिकेट

January 27, 2023

डुसेनको शतकमा इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ९९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । रास्सी भान डुसेनले १ सय १७ बलमा ६ चौका र […]

January 27, 2023

यी हुन् पहिलो पटक बन्द प्रशिक्षणमा परेका तीन क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि बन्द प्रशिक्षणमा २८ सदस्यीय टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा तीन खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । युवा स्पिनर सूर्य तामाङ, मौैसम ढकाल र ब्याटर अंकित सुवेदी पहिलो पटक नेपाली टोलीको प्रशिक्षणमा परेका हुन् । […]

January 27, 2023

अंकित,सूर्य र मौसमलाई पहिलो पटक समेट्दै नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अंकित सुवेदी, स्पिनर सूर्य तामाङ र मौसम ढकाललाई पहिलो पटक समेट्दै नेपालले अर्को महिना घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । प्रदेश एकबाट घरेलु क्रिकेट खेल्ने अंकित, बागमती प्रदेशबाट खेल्ने स्पिनर सूर्य, नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट […]

January 27, 2023

न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा

एजेन्सी – भारतले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो पटक भएको यू-१९ महिला विश्वकप फाइनलमा पुग्ने भारत पहिलो टोली हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा […]

January 27, 2023

नेपाल आउने स्कटल्यान्डको टोलीमा दुई नयाँ अनुहार

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले दुई नयाँ अनुहार समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाल आउने टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग–२ को च्याम्पियन पक्काजस्तै बन्दा स्कटल्यान्डले दुई नयाँ खेलाडीलाई मौका दिएको हो । स्कटल्यान्डले युवा स्टार ज्याक जार्विसलाई पहिलो पटक समेटेको छ । उनले यू-१९ क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्दै […]

January 27, 2023

नेपाललाई प्रिमियर कप आयोजना गर्न प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई एकदिवसीय प्रिमियर कप आयोजना गर्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । ‘त्रुटि भएको कुरालाई सच्चाउने मौका दिने कि फेरि ओरालोतिर लाने भन्ने हो । नेपाली क्रिकेट निलम्बनतिर नजाउस् । […]

January 27, 2023

‘हाम्रो सोच गलत थिएन, नजानेर गल्ती भयो’ – क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० लिगमा आफ्नो सोच गलत नभएपनि जानी नजानी गल्ती भएको स्वीकार गरेको छ । प्रतियोगिताको सुरुवातदेखिनै सामना गरेको विवाद, आलोचना र स्पट फिक्सिङबारे आफ्नो जवाफ दिँदै क्यानले आफूहरुबाट जानी नजानी गल्ती भएको जनाएको छ । विहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै क्यानले विभिन्न कुरामा आफ्नो […]

January 26, 2023

जडेजाको सानदार बलिङ

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाले भारतीय टोलीमा फर्किनु अघि घरेलु क्रिकेट रणजी ट्रफीमा सानदार बलिङ प्रदर्शन गरेका छन् । जडेजाले एकै इनिङमा ७ विकेट लिदै भारतीय टोलीमा उत्कृष्ट पूनरागमनको सम्भावना देखाएका छन् । जडेजाले तामिल नाडुविरुद्ध सौराष्ट्रबाट उक्त प्रदर्शन गरेका हुन् । तामिल नाडु दोस्रो इनिङमा १ सय ३३ रनमा अल आउट भयो । सस्तैमा […]

January 26, 2023

आसिफले यसरी सम्झिए ‘आइसिसी अवार्ड’ दिलाएको त्यो क्षण

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को स्पिरिट अफ क्रिकेट अवार्ड जित्न पाउँदा खुशी लागेको बताएका छन् । गतवर्ष ओमानमा आयरल्यान्डविरुद्ध टि२० आई खेलमा एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट नगरेको कारण आइसिसीले आसिफलाई स्पिरिट क्रिकेट अवार्ड २०२२ प्रदान गरेको छ । ‘अवार्ड मैले जित्न पाउँदा एकदमै […]

January 26, 2023

बाबरलाई आइसिसीको सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पाकिस्तानका कप्तान बाबर आजमलाई सर गारफिल्ड सोबर्स ट्रफी फर द आइसिसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन आइसिसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । गतवर्ष पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यस अवार्ड जितेका थिए । यस अवार्डका बाबर आजमसँगै इंग्ल्यान्डका बेन […]

Success

Thank you for your time.