default_image

क्रिकेट

February 18, 2023

लायनको उत्कृष्ट बलिङमा भारतविरुद्ध अष्ट्रेलियालाई अग्रता

एजेन्सी – स्पिनर नाथन लायनको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा ६१–१ को अवस्थामा छ। अष्ट्रेलियाले समग्रमा ६२ रनको अग्रता लिएको छ । अष्ट्रेलियाका ट्रविस हेड ४० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित छन् । उनलाई मार्नस लाबुसेनले […]

February 18, 2023

पहिलो पटक लिग–२ मा नेपालको तीन जित

काठमाडौैं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पहिलो पटक तीन खेल जितेको छ । २०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ मा नेपालले पहिलो पटक एकै त्रिकोणात्मक ओडिआई सिरिजमा तीन खेल जित्न सफल भएको हो। नेपालले शनिबार नामिबियालाई तीन विकेटले पराजित गर्दै एकै सिरिजमा पहिलो पटक तीन खेल जितेको हो । नेपालले […]

February 18, 2023

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए […]

February 18, 2023

आसिफ र ज्ञानेन्द्रको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा १ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ७३ बलमा ५ चौका र […]

February 18, 2023

नामिबियाविरुद्ध आसिफ र ज्ञानेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा १ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ६५ बलमा ५ चौका र २ […]

February 18, 2023

नेपाललाई नामिबियाको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जेन ग्रीन र पिक्की या फ्रान्सले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपछि नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ७५ रनको विशाल विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । नामिबियाका […]

February 18, 2023

सन्दीपको लिग-२ मा ५० विकेट पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ५० विकेट पूरा गरेका छन् । सन्दीपले नामिबियाविरुद्ध सुरुवाती दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । सन्दीपले २३ खेलमा लिग २ मा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन् । सर्वाधिक विकेट ओमानमा तीव्र गतिका बलर बिलाल […]

February 18, 2023

उत्कृष्ट रन आउटसँगै नेपालविरुद्धका नामिबियाका शतकधारी आउट

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट रन आउटको सहयोगमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाका शतकधारी माइकल भान लिंगेन रन आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २८ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नामिबियाका कप्तान जेरार्ड इरास्मस […]

February 18, 2023

सन्दीपले दिलाए नेपाललाई दुई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई सुरुवाती दुई सफलता दिलाएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १६.५ ओभरमा २ विकेट गुमाउँदै ६७ रन बनाएको छ । नामिबियाका लो ह्यान्डरे लरेन्स ५४ बलमा ८ चौकासहित ४१ रनमा आउट भए । […]

February 18, 2023

पावर प्लेमा नेपाल विकेटविहीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाल पहिलो १० ओभरमा विकेटविहीन बनेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १० ओभरमा कुनै विकेट नगुमाई ४६ रन बनाएको छ । नामिबियाका लो ह्यान्डरे लरेन्स ३८ बलमा ८ चौकासहित ३५ रनमा अविजित छन् । कार्ल ब्रिकेनस्टक […]

Success

Thank you for your time.