default_image

क्रिकेट

February 18, 2023

पावर प्लेमा नेपाल विकेटविहीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाल पहिलो १० ओभरमा विकेटविहीन बनेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १० ओभरमा कुनै विकेट नगुमाई ४६ रन बनाएको छ । नामिबियाका लो ह्यान्डरे लरेन्स ३८ बलमा ८ चौकासहित ३५ रनमा अविजित छन् । कार्ल ब्रिकेनस्टक […]

February 18, 2023

नेपालले आज नामिबियासँग खेल्दै

एजेन्सी – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ । सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च । नेपाल त्यहिँ नतिजालाई निरन्तरता […]

February 17, 2023

‘हाम्रो लागि हरेक खेल फाइनल हुन्’ – दीपेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपालको लागि आइसिसी विश्वकप लिग–२ मा हरेक खेल फाइनल सरह रहेको बताएका छन् । स्कटल्यान्डलाई तीन विकेटले हराउन ८५ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएपछि दीपेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् । ‘आजको खेलमा त्यस्तो गाह्रो थिएन । मलाई टोलीमा जे भूमिका भनिएको […]

February 17, 2023

स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसँग स्कटल्यान्डका कुनैपनि खेलाडीले हात मिलाएनन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग तीन विकेटले पराजित भएपछि पेभेलिएनबाट टोलीसँगै मैदान जानेक्रममा स्कटल्यान्डका खेलाडीले उनीसँग हात नमिलाएका हुन् । सन्दीप नेपालको टोलीको सबैभन्दा पछाडि थिए । तर स्कटल्यान्डका खेलाडीले खेलपछि हात भने मिलाउन माननेनन् । क्रिकेटमा […]

February 17, 2023

स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा […]

February 17, 2023

लिग–२ मा दीपेन्द्रको पहिलो अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ७० बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् […]

February 17, 2023

शतक नजिक पुगेर आउट भए कुशल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर कुशल मल्ल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ । कुशल मल्ल ६७ बलमा ९ चौका र ४ छक्कासहित […]

February 17, 2023

कुशलको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । कुशल ४२ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनमा अविजित छन् । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको […]

February 17, 2023

रोहित पनि आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध चार विकेट गुमाएको छ। टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएको छ । कुशल मल्ल १९ बलमा ३ चौकासहित १६ र सन्दीप जोरा १ रनमा क्रिजमा छन् । नेपालले तेस्रो […]

February 17, 2023

एकै ओभरमा नेपालको दुई विकेट गुम्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध एकै ओभरमा दुई विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै ३८ रन बनाएको छ। नेपालका आसिफ शेख १० रनमा क्रिजमा छन् । रोहित पौडेल चार बल खेल्दा खाता खोलेका […]

Success

Thank you for your time.