default_image

क्रिकेट

February 17, 2023

लिस्कको विष्फोटक शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर माइकल लिस्कको विष्फोटक शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । माइकल लिस्कले ८५ बलमा ३ […]

February 17, 2023

लिस्कको अर्धशतकमा स्कटल्यान्डको उत्कृष्ट पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर माइकल लिस्कको अर्धतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको छ। माइकल लिस्क ५७ बलमा २ चौका र ४ छक्कासहित ५३ रनमा अविजित […]

February 17, 2023

स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको छ । स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको […]

February 17, 2023

नेपालको उत्कृष्ट बलिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ओभरमा १७ ओभरमा ४ विकेट गुमाउँदै ६६ रन बनाएको छ। स्कटल्यान्डका ब्रेन्डन म्याकुमेलन २ र क्रिस ग्रेभ्स १ रनमा क्रिजमा छन् । स्कटल्यान्डका ओपनर कप्तान रिची […]

February 17, 2023

अष्ट्रेलियाले टस जित्यो, ऐर टोलीमा फर्किए

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीको फिरोज शाह कोटला स्टेडियममा भएको टसमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका भरपर्दा ब्याटर श्रेयस ऐर भारतको टोलीमा फर्किएका […]

February 17, 2023

नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले सुरुवाती ८ ओभरमा १ विकेट गुमाउँदै ३८ रन बनाएको छ । स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी […]

February 17, 2023

स्कटल्यान्डका मुन्शेसहित प्रमुख तीन खेलाडी नेपालविरुद्ध बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध शतकधारी जर्ज मुन्शेसहित प्रमुख तीन खेलाडीलाई बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । स्कटल्यान्डले टोलीमा तीन परिवर्तन गरेको छ । स्कटल्यान्डले नामिबियाविरुद्ध ६१ बलमा १२ चौका […]

February 17, 2023

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई आजको खेलमा मैदान उतारेको छ । […]

February 17, 2023

युएईमाथि अफगानिस्तानको अन्तिम ओभरमा जित

एजेन्सी – टेस्ट टोली अफगानिस्तानले पहिलो टि२० आई खेलमा घरेलु टोली युएईलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा करिम जन्नतले ३८ बलमा २ चौका […]

February 17, 2023

स्कटल्यान्डलाई स्तब्ध पार्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए । नेपालले आफ्नो […]

Success

Thank you for your time.