default_image

क्रिकेट

January 19, 2023

राशिदसँग मार्कोले लिए आइपिएलको बदला

एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले अफगानिस्तानका स्पिनर राशिद खानसँग गत वर्ष आइपिएलमा खाएको छक्का वर्षाको बदला लिएका छन् । दक्षिण अफ्रिकामा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपले एमआई केप टाउनलाई दुई विकेटले पराजित गर्दा यान्सनले पुरानो पिडाको बदला लिएका हुन् । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य […]

January 18, 2023

ब्रेसवेलको सानदार शतकका बाबजुद न्युजिल्यान्ड भारतसँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर माइकल ब्रेसवेलको सानदार शतकका बाबजुद न्युजिल्यान्ड पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग १२ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.२ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो । […]

January 18, 2023

कन्चनको अर्धशतकमा अन्तिम खेलमा बागमतीको जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर कन्चन श्रेष्ठको अर्धशतकमा बागमती प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३७ रनले पराजित गरेको छ । बागमती अन्तिम खेलमा जितका साथ बाहिरिएको छ । जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रन बनायो […]

January 18, 2023

गिल ओडिआईमा दोहोरो शतक हान्ने विश्वकै कान्छा खेलाडी

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै सर्वाधिक कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा सानदार दोहोरो शतक हान्दै दुर्लभ कीर्तिमान बनाएका छन् । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ […]

January 18, 2023

गिलको सानदार दोहोरो शतकमा न्युजिल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – युवा ओपनर शुभमन गिलको सानदार दोहोरो शतकमा भारतले पहिलो ओडिआई खेलमा न्युजिलयान्डलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो । भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका […]

January 18, 2023

लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनायो । लुम्बिनीको लागि मधु डिसीले १७ बलमा […]

January 17, 2023

डीसीए कप क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बिहीबार देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा २० स्कुलहरुको सहभागिता रहनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ । प्रतियोगिता विजेताले ५० हजार र उपविजेता टोलीले ३० हजार पाउनेछन् […]

January 17, 2023

भारतले आइपिएलका शतकधारीलाई टोलीमा बोलायो

एजेन्सी – भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ का शतकधारी रजत पाटिदारलाई घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोलीमा बोलाएका छ । मध्यक्रमका प्रमुख ब्याटर श्रेयस ऐर घाइते भएपछि भारतले पाटिदारलाई उनको स्थानमा बोलाएको हो । पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका ऐरले ब्याक इन्जुरीको कारण न्युजिल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज गुमाउनु […]

January 17, 2023

जिम्बावे रुवान्डासँग पराजित

एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी वुमन्स यू१९ टि२० विश्वकपमा रुवान्डाले टेस्ट टोली जिम्बावेलाई ३९ रनले पराजित गरेको छ । पहिलो पटक क्रिकेटतर्फ विश्वकप खेलेको रुवान्डाले जिम्बावेलाई स्तब्ध पार्दै पहिलो जितका साथ इतिहास रचेको छ । जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.४ ओभरमा ८० रनमा अल आउट भयो । जिम्बावेको […]

January 17, 2023

स्मिथको सानदार शतक

एजेन्सी – अष्ट्रेलिया प्रमुख ब्याटर स्टिभ स्मिथले बिग ब्यास लिगमा सिड्नी सिक्सर्सबाट एडिलेड स्ट्राइकर्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । बिग ब्यास लिगको ४५ औं खेलमा इन्टरनेशनल स्पोर्ट्स स्टेडियम कफ हार्बरमा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनायो । सिड्नीका स्टिभ स्मिथले ५६ बलमा […]

Success

Thank you for your time.