default_image

क्रिकेट

February 14, 2023

सन्दीप नेपालको प्लेइङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज सन्दीप लामिछानेलाई मैदान उतारेको छ । सन्दीप बलात्कार आरोपपछि पाँच महिनापछि नेपाली टोलीमा परेका […]

February 14, 2023

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार […]

February 14, 2023

नामिबियालाई पहिलो पटक हराउने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल नामिबियामाथि सानदार जित हात पार्ने सोचका साथ मैदान उत्रनेछ । नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार […]

February 13, 2023

नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत मंगलबार टियु क्रिकेट मैदानमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले यस सिरिजमा स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ । नामिबिया २०१६ पछि पहिलो पटक नेपाल आएको हो भने स्कटल्यान्डले नेपाली भूमिमा पहिलो पटक खेल्दैछ। कुनैपनि टोलीले खेलमा आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्न खोज्छन् । हरेक […]

February 13, 2023

सात वर्षपछि नेपालमा खेल्दै नामिबिया

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले सात वर्षपछि नेपालसँग मंगलबार टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि नामिबिया ७ वर्षपछि नेपाल आएको हो। नामिबियाले पछिल्लो पटक २०१६ मा नेपालमा आएर खेलेको थियो । त्यसपछि नेपाली भूमिका नामिबियाको पहिलो खेल हुनेछ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ अन्तर्गत नामिबिया नेपाल […]

February 13, 2023

दीपेन्द्रको ब्याट खुल्ने आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा २०१७ यता ब्याटिङमा निरन्तर मौका पाउने दीपेन्द्रसिंह ऐरी एक्लो ब्याटर हुन् । २०१७ मा घरेलु मैदान टियुमा केन्याविरुद्ध डेब्यू गरेका दीपेन्द्र चोट लागेको अवस्थाबाहेक नेपाली टोलीमा चोट लगातार पहिलो रोजाईमा खेल्दै आएका छन् । पछिल्लोपटक दीपेन्द्रले चोटका कारण २०२१ सेप्टेम्बरमा ओमान भ्रमण गुमाएका थिए । नेपालले दीपेन्द्रमाथि धेरै विश्वास […]

February 13, 2023

मन्धना र पेरीलाई बेंगलोरको करोड मूल्य

एजेन्सी – वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोरले भारतीय स्टार ब्याटर स्मृति मन्धना र अष्ट्रेलियाकी एलिसा पेरीलाई अक्सनमा करोड मूल्य खर्चिदै टोलीमा भित्र्याएको छ । पहिलो पटक भएको डब्लूपिएल अक्सनमा वुमन्स बेंगलोर टोलीले विश्वका दुई स्टार क्रिकेटरलाई करोड मूल्य खर्चिएको छ । स्मृति मन्धनाले अक्सनमा ५० लाख भारु राखेकी थिइन् । उनलाई […]

February 13, 2023

घरेलु मैदानको फाइदा उठाउने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नाबियिया र स्कटल्यान्ड विश्व क्रिकेटमा एसोसिएट टोलीका बलिया टोली हुन् । इंग्लिस यी दुई टोलीले विश्व क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नामिबिया र स्कटल्यान्ड यतिबेला नेपालमा छन् । नेपालले मंगलबार घरेलु मैदान टियुमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ । आइसिसी विश्वकप लिग–२ […]

February 12, 2023

महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डले विजयी सुरुवात गरेका छन् । साविक विजेता अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेका छन् । टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । वेस्टइन्डिजकी हेली […]

February 11, 2023

जडेजाको सानदार पूनरागमन

एजेन्सी– भारतीय अलराउन्डर रविन्द्र जडेजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार पूनरागमन गरेका छन् । चोटका कारण पाँच महिना मैदान बाहिर भएका जडेजाले अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै सानदार पूनरागमन गरेका हुन् । पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको छ । चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता […]

Success

Thank you for your time.