default_image

क्रिकेट

February 2, 2023

विधानले पारसलाई निर्वाचन लड्न रोक्दैन !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा लड्न विधान अनुसार कुनै रोक लाग्ने देखिदैन । नेपाल क्रिकेट संघको विधान २०५५ को तेस्रो संशोधन २०७५ अन्तर्गत दफा २३ को उपदफा ३ को ‘क’ अनुसार राष्ट्रिय टोलीबाट नखेलेको २ वर्ष काटेपछि सदस्यता लिँदै चुनावमा सहभागी हुन […]

February 2, 2023

सन्दीप नेपाली क्रिकेट टोलीको क्याम्पमा जोडिए

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ। त्यसको लागि सन्दीपले बिहीबारबाट टिमको प्रशिक्षणमा जोडिएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ‘सन्दीपआजदेखि […]

February 2, 2023

‘धोनीको जिम्मेवारी मेरो काँधमा’ – हार्दिक

एजेन्सी – भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पान्ड्याले महेन्द्रसिंह धोनीको सन्न्यासपछि त्यो जिम्मेवारी एक्कासी आफ्नो काँधमा आएको बताएका छन् । न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ६८ रनले पराजित गर्दै सिरिज जितेपछि कप्तान हार्दिक पान्ड्याले उक्त प्रतिक्रिया दिएका हुन् । ‘मलाई माही (धोनी) ले खेलेको तल्लोक्रमको भूमिका निर्वाह गर्न कुनै आपति छैन […]

February 2, 2023

‘सन्दीपलाई क्यानको कारवाही होटेल छाडेकोमा थियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई होटल छाडेर अनुशासन तोडेको कारण कारबाही गरेको जनाएको छ । क्यानले सन्दीपलाई असोज २३ मा कप्तानबाट हटाउँदै निलम्बन गरेको थियो । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको छ । तर सन्दीपको बलात्कार मुद्धा जिल्ला अदालत काठमाडौंमा अझै टुङ्गो लागेको छैन […]

February 2, 2023

गिलले तोडे कोहलीको कीर्तिमान

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिलले विराट कोहलीको कीर्तिमान तोडेका छन् । तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डविरुद्ध सानदार शतक हान्दै गिलले कोहलीको कीर्तिमान तोडेका हुन् । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । ओपनर शुभमन गिल ६३ बलमा १२ चौका […]

February 2, 2023

सन्दीपले नेपालबाट खेल्न पाउलान् ? यस्तो छ प्रमुख छनोटकर्ताको जवाफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले क्रिकेटर सन्दीप लामिछाने टोलीमा फर्कने बारे आफ्नो धारण प्रस्तुत गरेका छन् । ‘हामीले अहिलेसम्म टोलीको अन्तिम छनोट गरेका छैनौं । २८ जनाको प्रारम्भिक टोलीमा उनी थिएनन् । हामी आग्रह गरेर क्याम्पमा ल्याउँछौं । त्यसपछि फिजियो, ट्रेनर र प्रशिक्षकले उनलाई हेर्छन् । त्यो मेरो पार्ट […]

February 2, 2023

आर्चरको ६ विकेटसँगै इंग्ल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरको ६ विकेट, कप्तान जस बटलर र डेविड मलानको सानदार शतकमा इंग्ल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ५९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । जितको लागि ३ सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका […]

February 1, 2023

न्युजिल्यान्डलाई ६६ रनमा अल आउट गर्दै भारतको इतिहासकै उत्कृष्ट जित

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ। जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा मात्रै ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले २५ […]

February 1, 2023

गिलको कीर्तिमानी शतकमा भारतको रनको वर्षा

एजेन्सी – युवा ओपनर शुभमन गिलको कीर्तिमानी शतकमा भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा न्युजिल्यान्डलाई २ सय ३५ रनको विशाल विजयी लक्ष्य दिएको छ । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । भारतका ओपनर शुभमन गिल ६३ बलमा १२ चौका र ७ […]

February 1, 2023

बटलर र मलानको सानदार शतकमा इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – कप्तान जस बटलर र डेविड मलानको सानदार शतकमा इंग्ल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ । डाइमन्ड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४६ रन बनायो । इंग्ल्यान्डका कप्तान जस बटलर १ […]

Success

Thank you for your time.