default_image

क्रिकेट

January 11, 2023

सानदार पूनरागमनसँगै उपाधि जित्न विराटनगरलाई लुम्बिनीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको फाइनलमा उपाधि जित्न विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ […]

January 11, 2023

आउट भएका विपक्षी कप्तानलाई जब रोहितले फिर्ता बोलाए…

एजेन्सी – हरेक टोलीका कप्तान र बलर विपक्षी ब्याटरलाई आउट गर्न चाहन्छन् । तर मंगलबार भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा खेल भावना देखाउँदै धेरैको मन जिते । उनले श्रीलंका कप्तान दासुन शानकालाई शतक पुर्याउन रन आउट नै लिएनन् । त्यसैको कारण शानकाले भारतविरुद्ध उत्कृष्ट शतक प्रहार गरे । श्रीलंका ६७ […]

January 11, 2023

जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शन

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चर र डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिका क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको एसए टि२० प्रतियोगितामा एमआई केप टाउनले विजयी सुरुवात गरेको छ । एमआईले पार्ल रोयल्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको एमआईले २ विकेट गुमाउँदै […]

January 10, 2023

शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका भारतसँग पराजित

एजेन्सी– कप्तान दासुन शानकाको उत्कृष्ट शतकका बाबजुद श्रीलंका पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग ६७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनायो । […]

January 10, 2023

दोहोरो शतकपछि मौका नपाउने ईशान पहिलो खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोलीका बायाँ हाते ओपनर ईशान किशन ओडिआई खेलमा दोहोरो शतकपछि अर्को खेलमा मौका नपाउने पहिलो खेलाडी बनेका छन् । भारतले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा गुवाहाटीमा मंगलबारविरुद्ध खेल्दा ईशान किशनलाई बेन्चमा राख्यो । ओडिआई इतिहासमा सर्वाधिक रनपछि अर्को खेल गुमाउने उनी पहिलो खेलाडी हुन् । किशनले मंसिर अन्तिममा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा […]

January 10, 2023

शाको सानदार दोहोरो शतक

एजेन्सी – भारतीय किकेट टोलीका युवा ओपनर पृथ्वी शा ले रणजी ट्रफीमा मुम्बईबाट असामविरुद्ध सानदार दोहोरो शतक प्रहार गरेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले पहिलो दिनको खेल सकिँदा ९० ओभरमा २ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको छ । पृथ्वी शा २ सय ८३ बलमा ३३ चौका र १ छक्कासहित २ […]

January 10, 2023

कोहलीको शतकमा भारतको विशाल योगफल

एजेन्सी – विराट कोहलीको शतकमा भारतले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ३ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । गुहावाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनायो । भारतका विराट कोहलीले ८७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय […]

January 10, 2023

जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोहितकुमार पौडेलको कप्तानीमा रहेको विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । विराटनगरले बुधबार उपाधिको लागि लुम्बिनी अल स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १ सय २८ रनमा अल आउट […]

January 10, 2023

जनकपुरलाई फाइनलमा पुग्न विराटनगरको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई फाइनलमा पुग्न १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र […]

January 10, 2023

विराटनगरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको टोली लगातार तेस्रो खेलमा समयमा मैदान आएन । निर्धारित समय अनुसार टस […]

Success

Thank you for your time.